• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

मृत्यु भएको भनिएका बिरामी निको भएर फर्किए

  •   मङ्गलबार, असार २३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । अस्पतालमा उपचारका क्रमममा मृत्यु भयो भनेर आफन्तले अस्पताल तोडफोड गरेका बिरामी आज डिस्चार्ज भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरि ती व्यक्तिको मृत्यु भएको भनि आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर २२ का १८ वर्षिय आशिष वि.क.निको भए पछि आज अस्पतालबाट घर फर्कीनुभएको छ । एपेन्डिसाईटको शल्यक्रिया गरेका बिकलाई समस्या देखिए पछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भए संगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको शघन उपचार कक्षको झ्यालका शिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचार पछि डिस्चार्ज हुने क्रममा बिकले आँफुले नयाँ जीवन पाएको बताउनु भयो । “मेरो मृत्यु भयो भन्ने हल्ला चलाईएछ तर अहिले डिस्चार्ज भएर घर फर्कदै छु” उहाँले भन्नुभयो । अस्पतालको अथक प्रयास पछि आँफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उहाँका बुबा केदार विकले अस्पताल प्रति धन्यवाद ज्ञापन गर्नुभयो । अस्पताल तोडफोडका बिषयमा परिवार संलङन नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तोडफोडमा मेरो संलङ्नता थिएन ।” आँफुले नवोलाए पनि मृत्यु भएको भनिए पछि स्टमित्र र गाउँलेले अस्पताल फोरेको उहाँले बताउनुभयो । एपेन्डिसाईटको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याईएको थियो । उहाँको जेठ २९ गते मृत्यु भएको भनि अस्पतालमा तोडफोड गरिएको थियो । बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एबं प्रबन्धनिर्देशक प्रा।डा। हरिशचन्द्र न्यौपानेले एपेन्डिसाईट बिग्रिएर आन्द्राले काम गर्न छोडेकोमा उपचार पछि निको भएर घर जान लागेको बताउनुभयो । रगत नरोकिने (डिआईसी) भन्ने रोगको उपचार गरिएको थियो । रगतमा संक्रमण समेत भएकाले बचाउन निकै कठिन भएको उहाँले बताउनुभयो । यो रोगको संक्रमण भएका बिरामीहरु विश्वमा नै २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको उहाँले जानकारी दिनुभयो । अस्पतालले उपचारमा कहिल्यै लापरवाही नगर्ने भन्दै उहाँले अनाबश्यक मानिसहरु भिड भएर तोडफोड र गालि गलौजमा उत्रदा काम गर्नेहरुको मनोवल उच्च वनाउन कठिन हुने बताउनुभयो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.