• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सरकारले लगेका प्रस्ताब संसदमा पेस गर्नु सभामुखको दायीत्व होः डा. महत

  •   शनिबार, माघ २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काङ्ग्रेसका प्रबक्ता डा.प्रकाशशरण महतले सहयोग गर्ने देशहरु सबैलाई एउटै दृष्ट्रिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई हेर्ने दृष्ट्रिकोण अन्य देशहरुलाई जस्तै हुनुपर्ने बताउनु भएको हो ।

    अन्य देशको सहयोगलाई हेर्ने दृष्ट्रिकोण र एमसीसीलाई हेर्ने दृष्ट्रिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा अशन्तुलन आउने उहाँको भनाई छ । उहाँले भन्नुभयो “देशै पिच्छे अलग मापदण्डका आधारमा सहायता स्विकार गर्नेहो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।” एमसीसीका बिषयमा अन्योल खडा नगरी संसदबाट पास गर्नु पर्ने उहाँको तर्क छ । उहाँले थप्नुभयो “एमसीसीमा अहिले सम्म सरकारमा सहभागी दलहरुको सहभागीता रहेको छ । नेपालको स्वार्थका आधारमा आएको हो ।

    बखेडा झिक्नु गलत प्रबृति हो ।” सभामुख प्रति केही आक्रमक देखिनु भएका नेता महतले सरकारले ल्याएका प्रस्ताब संसदमा टेबुल गराउनु सभामुखको दायीत्व रहेको बताउनु भयो । उहाँले भन्नुभयो “सरकारले ल्याएको प्रस्ताबमा सभामुखले म यो संसदमा पेश गर्छु, यो गर्दिन भन्ने जिम्मेवारी भित्र पर्दैन ।”संसदमा छलफल भए यस बिषयमा निकास निस्कने उहाँको भनाई छ । फरक प्रसंगमा बोल्दै उहाँले काँग्रेस अधिबेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिबेशन हुने जिकिर गर्नु भयो ।

    पहिला कोभिडका कारण रोकिएका अधिबेशन अब भने तोकिएको मितिमानै हुने उहाँले बताउनुभयो । स्थानिय तहको निर्वाचनमा गठवन्धन हुन्छकी हुदैन भन्ने पत्रकारको प्रश्नमा उहाँले यस बिषयमा अहिले बहश गर्ने समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो “गठवन्धनका बिषयमा समय आए पछि छलफल हुन्छ ।”

    दलहरुले आ–आफ्नो आबश्यकता अनुसार छलफल गरेर मात्रै गठवन्धनको बिषयमा टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो । फाइदाको आधारमा गठवन्धनको निर्णय हुने उहाँको भनाई थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.