• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

आन्तरिक राजस्व कार्यालय कावासोतीद्वारा माघ मसान्तसम्म १२ अर्व ३० करोड राजस्व संकलन

  •   मङ्गलबार, फागुन ०३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती। आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १२ अर्व ३० करोड राजस्व संकलन भएको जनाएको छ। कार्यालयका अनुसार १२ अर्व ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १२ अर्व ३० करोड रुपैँया राजस्व संकलन गरिएको छ । सङ्कलन गरिएकाे राजस्व लक्ष्यको तुलनामा ९७ दशमलव ५४ प्रतिशतले हुन आउछ ।

    अन्तःशुल्क शीर्षकमा रु १२ अर्व ५५ करोड ६लाख राजस्व असुली गर्ने लक्ष्य लिएको कार्यालयले रु ११ अर्व ७५ करोड ७२ लाख राजस्व सङ्कलन गरेको छ । याे सबैभन्दा बढी राजस्व भएकाे शिर्षक हाे । त्यस्तै कार्यालयलले आयकर शीर्षकमा रु ३० करोड ७७ लाख९७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा रु १७ करोड २७ लाख ९० हजार, ब्याज शीर्षकमा रु ३ करोड १४ लाख २० हजार, स्वास्थ्य सेवा शीर्षकमा रु १ करोड ८३ लाख ७० हजार, घरबहाल कर शीर्षकमा रु ८२ लाख ५२ हजार लाख ३५ हजार तथा शिक्षा शीर्षकमा रु ६३ हजार राजस्व सङ्कलन गरेको छ ।

    स्वास्थ्य सेवा शीर्षकमा लक्ष्यको तुनालमा २१९ प्रतिशत, आयकरमा लक्ष्यको तुलनामा १११ प्रतिशत प्रगति हासिल भएकाे छ ।त्यसैगरी अन्तःशुल्क, ,घरबहाल कर, ब्याज, मूल्य अभिवृद्धि कर र शिक्षा शीर्षकमा भने लक्ष्य अनुसारको प्रगति भेटाउन नसकेको कार्यालयले जनाएको छ ।कार्यालयले अन्तःशुल्क करमा ९८ प्रतिशत घरबहाल करमा ५९ प्रतिशत, मूल्य अभिवृद्धि करमा ८२ प्रतिशत, ब्याजमा ८४ प्रतिशत र शिक्षामा २ प्रतिशत मात्रै प्रगति हासिल गरेको छ । प्रमुख कर अधिकृत टेक बहादुर अर्यालले राजस्व संकलनको कामलाई प्रभावकारी बनाउँदै राजस्व चुुहावट हुन नदिन अनुगमनलाई प्रभावकारी बनाउदै जाने बताउनुभयो ।

    कर तिर्नु सबै नागरिकको दायित्व भएको भन्दै उहाँले कर छलि गर्ने विरुद्ध कार्यालयले अनुगमन सुरु गरेको बताउनुभयो । आन्तरिक राजस्व कार्यालय कावासोतीले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को राजस्व सङ्कलन गर्दै आएको छ । कावासोतीमा आन्तरिक राजस्व कार्यालय स्थापना हुनु अगाडि यहाँका करदाताले आन्तरिक राजस्व कार्यालय भरतपुर चितवनमा राजस्व दाखिला गर्नुपर्ने बाध्यता थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.