• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सरकारलाई सघाउन सकिदैन भने सरकारमा बस्नुको अर्थ हुँदैनः उपसभापति गुरुङ्ग

  •   शनिबार, फागुन ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ्गले राजनैतीक दलहरुलाई एमसीसीलाई हेर्ने दृष्ट्रिकोणमा बदल्नु पर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले दलहरुले एमसीसीलाई बिभिन्न आँखाले हेर्दा समस्या आएको बताउनु भएको हो । उहाँले भन्नुभयो “एमसीसीलाई दलहरुले चीन र अमेरीकन आँखाबाट नहेरी नेपाली आँखाले हेर्नु पर्छ ।”

    देशको आन्तरिक मामला भएकाले के ठिक के बेठिक नेपाली दल र जनताले छुट्याउनु पर्नेमा अहिले बिदेशी शक्ति खेल्न थालेको उहाँकाृ भनाई थियो । उहाँले थप्नुभयो “हाम्रै कारणले बिदेशी शक्तिहरु एमसीसीको बारेमा बोल्न थालेका हुन्की भन्ने मलाई लाग्छ ।” नेताहरुले दिनहुँ बोली फेरी राख्ने गर्दा बिदेशी निकायहरु सलवलाउन थालेको उहाँको आरोप थियो । सरकारमा बसेर सरकारको काम कारवाहीलाई सघाउनुको सट्टा बिरोध गर्ने प्रबृतीको अन्त्य हुनु पर्ने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “सरकारमा बसेर सरकारको कामलाई सघाउन सकिदैन भने सरकारमा बस्नुको अर्थ हुदैन ।” प्रधानन्यायधिश माथिको महाअभियोग राजनैतीक दाउपेचका कारणले ल्याईएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “न्यायलय ठिक ढङ्गबाट सञ्चालन हुनु पथ्र्यो । न्यायलयको नेता प्रधानन्यायधिशले न्यायलय चलाउन नसकेपछि मार्ग प्रशशस्त गर्नु पथ्र्यो ।” उहाँले थप्नुभयो “समस्यालाई हेरेर बस्नु हँुदैन । राजनैतीक दाउपेचका आधारमा महाअभियोग आयो की भन्ने हो ।”

    फरक प्रसंगमा बोल्दै उपसभापति गुरुङ्गले संसद सञ्चालनका लागि सत्ता पक्ष र प्रतिपक्ष दुबै एक ठाउँमा उभिनु पर्ने बताउनुभयो । संसद प्रतिपक्षको भए पनि बिरोधका कारण बन्धक वनाउन नहुने उहाँको भनाई थियो । संसदमा सरकारका काम कारवाहीका बिषयमा बहस हुनुपर्ने र कानुनहरु वनाईनु पर्नेमा बन्दक बनाउनु गलत भएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “संसद सञ्चालनमा प्रतिपक्ष र सरकार चुक्दा संसद चल्न सकेन । जसले गर्दा संसदीय पद्दतीमा उपहास होकी भन्ने देखियो ।” संसद सञ्चालन नहुँदा कहि न कहि यो व्यवस्थालाई कमजोर बनाउन हामी आँफै लागेको त होईन भन्ने भान भएको उहाँको भनाई छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.