• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ९. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • १०. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

ईच्छाकामना गाउँपालिका २ मा एक घर एक धारा अभियान सुरु, एक हजार बढी लाभान्वित हुने

  •   शुक्रबार, फागुन १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना वडानम्वर २ मा एक घर एक धारा अभियानको शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङका अनुसार वडाका करिव १५० घरमा यो योजना लागू हुने गरि शिलान्यास गरिएको हो। खानेपानीको आयोजना शिलान्यास सँगै यसको निर्माणलाई तीव्रता दिने अध्यक्ष गुरुङले बताइन् ।

    आफूहरुले जनताको दुख र आवश्यकतालाई प्राथमिकतामा राखेर उक्त वडाका तीन गाउँमा घरघर खानेपानीको धारा पुर्याउने उनको भनाई छ । अध्यक्ष गुरुङका अनुसार वडा नम्वर २ को थापाथली, कोखथलीको फालगाउँ र हपनीमा आयोजनाले समेट्ने छ । थापाथलीको ३८ घर, फालगाउँका ५० र हपनीका ६२ घरधुरी गरी कुल १५० घरदुरीका करिव १ हजार बढी जनता यसबाट लाभान्वित हुने अध्यक्ष गुरुङको भनाई रहेको छ ।

    आयोजनाको शिलान्यस पछि गुरुङले भनिनु,“चुनावमा गरेको प्रतिवद्धता पुरा गर्दै गइरहेका छौँ । टाढा टाढाबाट पानी बोकेर खानुपर्ने वाध्यता देखेपछि त्यसको अन्त्यका लागि एक घर एक धारा अभियानको थालनी गरिएको हो । ”

    गाउँपालिका र नेपाल ग्रामीण पुननिर्माण संस्थाको संयुक्त लगानीमा  थापाथलीमा चालीस लाखको , फालगाउँमा १३ लाख ५७ हजार २२७ र हपनीमा चालीस लाख ७१ हजारको लागतमा खानेपानी आयोजनाको गरिनेछ । अधिकाँश चेपाङ बस्ती रहेको ती गाउँहरुमा खानेपानी पुगेसँगै उनीहरुको दैनिकीमा सहजता आउने गुरुङको भनाई छ ।

    अधिकाँश चेपाङ बस्ती रहेको ती गाउँहरुमा खानेपानी पुगेसँगै उनीहरुको दैनिकीमा सहजता आउने गुरुङको भनाई छ । जनताले निर्वाचित गरेर पठाएदेखि खानेपानीको समस्या समाधानमा आफूहरु लागिरहेको र यो आयोजनालाई चांडै पूरा गर्ने गुरुङको भनाइ छ। यो सँगै अन्य स्थानमा पनि खानेपानीका आयोजनाहरु संचालन गर्ने योजना रहेको गुरुङले जानकारी दिइन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.