• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

यामाहाको महा–एक्सचेन्ज मेलाको शुभारम्भ

  •   आइतबार, फागुन २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनमा यामाहा मोटर साइकलको एक्सचेन्ज मेला सुरु भएको छ। मोरङ अटो वर्कसको आधिकारिक बिक्रेता नबिन अटोले आइतबारबाट उक्त महामेलाको आयोजना गरेको हो। नारायणगढको नारायणी नदी किनारमा सुरु भएको यामाहाको महा एक्सचेन्ज मेला पाँच दिनसम्म चल्ने आयोजकले बताएका छन। मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले मेला सफलताको शुभकामना दिए। उनले अटो व्यवसायको कारोबार देशकै दोस्रो स्थानमा रहेको बताए । यसरी आयोजना हुने मेलाले यहाँको आर्थिक गतिविधि चलायमान हुने उनले विश्वास व्यक्त गरे । पुराना साधन एक्सचेन्जले सडक दुर्घटनामा कमी ल्याउन सकिने ट्राफिक कार्यालय बागमती प्रदेशका प्रहरी नायब उपरिक्षक प्रकाश श्रीमलले बताए । उक्त महामेलामा कुनै पनि कम्पनीका पुराना मोटरसाईकल स्कुटर एक्सचेन्ज गर्न सकिनेछ । जती नै पुरानो मोटरसाईकल भए पनि कागजपत्र सुरक्षित भए मेलामा सजिलै एक्सचेन्ज गर्न सकिने नविन अटोका प्रवन्ध निर्देशक कपिल सागर कर्माचार्यले बताए ।

    मोटरसाइकल एक्सचेन्ज गर्दा भ्यालुएसन भन्दा १० हजार रुपैयाँ थपिने उनले जानकारी दिए । उनका अनुसार मेलामा नयाँ मोटरसाइकल तथा स्कुटरको खरिदमा सात हजार रुपैयाँसम्म नगद छुट समेत दिइने छ । मेलामा दुई सय ५० मोटरसाइकल तथा स्कुटर विक्री गर्ने र एक हजार ग्राहकलाई टेस्ट राइड गराउने लक्ष्य रहेको उनले बताए । किस्तामा मोटरसाइकल खरिद गर्दा ३० प्रतिशत देखि माथि डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

    मेलामा यामाहाका १० बढी प्रकारका २ लाख देखि ६ लाख सम्मका मोटरसाइकल राखिएका छन। सो अबधिमा प्रत्येक टेस्ट राइड खरिदमा निःशुल्क बोटिङ टिकटको पनि व्यवस्था गरिएको छ । मेला अवलोकनमा आउनेहरुका लागि हाजिरी जवाफ, फेसन सोलगायतका कार्यक्रम पनि गरिने उनले बताए । शोरुमबाट मोटरसाइकल बिक्री बितरण गर्दै आएपनि मेला र अफरमा फरकपन पाइने उनको भनाइ थियो ।

    नविन अटो सेन्टरका अध्यक्ष मुना देवी कर्माचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा चितवन अटो डिलर एसोसियसनका पुर्व अध्यक्ष इश्वर श्रेष्ठ, नेपाल अटो ट्रेड युनियनका अध्यक्ष सागर देउजा, चितवन आटोमोबाइल्स एसोसियसनका अध्यक्ष कृष्ण भण्डारी, चितवन अटो रिकन्डिसन एसोसियसनका अध्यक्ष सूर्य अधिकारी, अटोमोबाइल्स एशोसियसन अफ नेपालका केन्द्रीय सदस्य गोपाल भट्टराई, जिल्ला ट्राफिक कार्यालय चितवनका ट्राफिक प्रमुख भगवानराज थापा,वडा प्रहरी कार्यालय नारायण्गढ प्रमुख प्रहरी निरीक्षक रधु सिंह बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.