• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन उद्घाटन, बाल न्यायिक हिरासतको व्यवस्था

  •   सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    उदयपुर ।  जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित भवन महानिरीक्षक शैलेन्द्र थापा क्षेत्रीले सोमबार उदघाटन गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन ०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेपछि नयाँ भवन निर्माण गरिएको हो । उदयपुरको त्रियुगा नगरपालिका– १० बोक्सेस्थित जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा नै निर्माण गरिएको नयाँ भवनको उदघाटन गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसर भित्र नवनिर्मित कार्यालय भवन ९ करोड ४९ लाख ९६ हजार ६६८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । सो भवन  भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री रहेको छ ।

    प्रशासनिक भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको आवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष निर्माणको जिम्मेवारी आषिस/आर्शिवाद जेबि उदयपुरले जिम्मा लिएको थियो । नयाँ भवनमा पहिलो बाल न्यायिक हिरासतको व्यवस्था गरिएको छ  भने महिला र पुरुषलाई छुट्टा छुट्टै एटेज शौचालय सहितको न्यायिक हिरासत राखिएको छ ।

    जिल्ला भर रहेका ३८ वटा प्रहरी युनिट मध्ये देशमा शान्ति स्थापनापछि १० वटा भवनको पुनर्निर्माण सम्पन्न भएको छ । अन्य दुई निर्माणाधिन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    नवर्निमित भवनको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उद्घाटन गर्दै शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न नेपाल प्रहरी अझ चनाखो हुनु पर्नेमा जोड दिए । प्रहरीको पेशा नै सेवा गर्ने भएकाले सेवा सुविधा र रासनले सेवाको भावनालाई संकुचन गर्न नहुने उनले बताए ।

    प्रहरी भौतिक सुबिधाले सम्पन्न भएमा सेवाको आशा जनतामा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरीयतालाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

    २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकुल वातावरण सिर्जना गर्ने बताउँदै सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै थप जोस र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन कार्यरत  सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

    शान्ति सुरक्षा, जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग गर्न सबैमा अनुरोध गरे । भवन निर्माण कार्यमा उल्लेखनिय योगदान पु¥याउने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मान गरे ।

    १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले सुबिधा सम्पन्न भवन प्राप्त भएसंगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको बताउँदै कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

    कार्यक्रममा त्रियुगा नगरपालिका नगर प्रमुख बलदेव चौधरीले भौतिक सुविधाको अभाबको कारण जिर्ण भवनबाट सेवा प्रदान गर्दै आएको उदयपुर प्रहरीले नयाँ भवन पाएसँगै गुणस्तरीय सेवा प्रवाहमा बृद्धि हुने अपेक्षा सेवाग्राहीले राखेका छन् ।

    मुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, संघिय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिकासराज खनाल, नेपाली सेनाका श्री नं १८ बाहिनी अड्डा भुल्के ब्यारेकका बाहिनिपति सहायक रथी मधुकरसिंह कार्की, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलका नेता तथा पार्टी प्रतिनिधि,स्थानीय बुद्धिजिवि, समाजसेवि तथा प्रहरी कर्मचारीहरुको  उपस्थिति रहेको थियो ।

     

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.