• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नारायणगढमा खुल्यो बेष्ट फाईनान्सको नयाँ शाखा

  •   बुधबार, चैत ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । बेष्ट फाईनान्स कम्पनी लिमिटेडको नयां शाखा नारायणगढमा उद्घाटन गरिएको छ। सहिद चोकमा आज एनआरएनए का केन्द्रीय सचिव आरके शर्मा,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ, प्रमुख सञ्चालक अधिकृत राजेश पुरी र फाइनान्सका सीइओ उमेशसिंह भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

    उद्घाटपनि बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले बैक तथा वित्तिय संस्थाको विकासले चितवनको बजारीकरण, औद्योगिकिकरणमा सहयोग पुग्ने बताए । स्वस्थ प्रतिस्पर्धाबाट सेवा दिएर उत्कृष्ट वन्न शुभकामना दिए । नेपाल राष्ट्र बैंकबाट ग वर्गको ईजाजत पाएको फाईनान्सले २०५२ सालदेखि वित्तीय कारोवार सुरु गरेको थियो । नारायणगढको यो शाखा १५ औँ हो । सीइओ भण्डारीका अनुसार ८२ करोड चुक्ता पुँजी रहेको फाइनान्सको उपत्यकामा मात्रै ६ र काठमाण्डौ बाहिर ९ वटा शाखा पुगेको छ।

    अनुभवि तथा व्यवसायिक उच्च व्यवस्थापन रहेको फाइनान्सले नाफा गर्दै गएको छ । ६ वर्षअघि समस्याग्रस्त बनेको फाइनान्समा एनआरएनएका व्यक्तिहरुको लगानी रहेपछि सुधारिदै गएको केन्द्रीय सचिव आरके शर्माले बताए । उनले भने,“फाइनान्स के कारणले समस्याग्रस्त भयो भन्ने पत्ता लगायौँ र नयाँ व्यवस्थापनका साथ संचालन गरेका हौँ ।” उनका अनुसार रकम जम्मा गर्ने र ऋण दिने मात्र नभई समुदायका विपन्न वर्गसम्म पुगेर तालिमहरु संचालन गर्ने,उद्यमीका लागि लगानी गर्ने र बचत गर्ने वानीको विकासमा समेत कार्य गर्दै जाने बताए ।

    एनआरएनएका एसिया प्यासिफिक संयोजक रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द)ले अव कुनै चिन्ता लिनुनपर्ने र जहाँ वैँकहरु पुग्न सकेका छैनन् त्यहाँ बेष्ट फाइनान्स पुग्ने बताए । उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने र सहज विधिबाट ऋण दिने बताए । सीइओ भण्डारीका अनुसार ग्राहकले ऋण लिएसँगै उक्त ऋणको बीमा गर्न सिकाउनुपर्ने बताए । विद्यार्थी,कृषक, व्यवसायी लगायत सवैलाई समेट्ने गरी काम गर्ने बताए । शाखा प्रमुख सुजन अधिकारीले डिजिटल माध्यमबाट सेवा दिने र नारायणगढ शाखालाई उत्कृष्ट गराउनेगरी सेवा दिने बताए ।

    फाइनान्सले बचततर्फ १० प्रकारका खाता संचालन गरेको छ भने मुद्दती तर्फ ६ र कर्जातर्फ १२ प्रकारको सेवा प्रदान गरेको छ । कर्जातर्फ घर,अटो,हायर पर्चेज,कृषि, विपन्न,ब्यापार,शैक्षिक लगायतको सेवा दिने उनले बताए । साथै क्युआर कोडको सुविधा,लकर, रेमिट, एवीवीएस, एटीएम, आइपीएस आदिको सेवा समेत उपलब्ध रहेको शाखा प्रमुख अधिकारीले बताए ।

     

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.