• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

कोरोना नियन्त्रणमा आयुर्वेदको भूमिका महत्वपूर्ण

  •   मङ्गलबार, असार ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको रत्ननगरमा मंगलवार कोरोना नियन्त्रणमा आयुर्वेद चिकित्सा पद्धतीको भूमिका विषय अन्र्तक्रिया कार्यक्रम गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरले आयोजना गरेको सो कार्यक्रममा जनप्रनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुले आयुर्वेद चिकित्सा पद्धती र औषधिको महत्व बुझाउन प्रचार प्रसारको आवश्यकता रहेको बताएका थिए । आयुर्वेद चिकित्सा पद्धतीको महत्व उत्तीकै रहेको भन्दै उनीहरुले यसको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद घनश्याम दाहालले आयुर्वेद चिकित्सा पद्धती र औषधिको महत्वको विषयमा दुर्गम भेगमा जनचेतना फैलाउनु पर्ने बताए । प्रदेश सरकारले आयुर्वेद चिकित्सा पद्धतीको विकासका लागि महत्व दिएको भन्दै उनले यसको प्रयोग बढाउन प्रचार प्रसार आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश सांसद विजय सुवेदीले आयुर्वेद औषधि एलोपेथिक औषधिको तुलनामा धेरै उपयुक्त रहेको भन्दै उनले यसको संरक्षणमा राज्य गम्भिर हुन आवश्यक रहेको बताए । रत्ननगरका मेयर नारायण वनले आयुर्वेद प्रतिको जनविश्वास कम हुुनु राम्रो विषय नभएको बताए । उनले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आवश्यक रहेको ल्याव सेवा सञ्चालनको लागि प्रयास गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा केन्द्रकी प्रमुख डाक्टर कोपिला अधिकारीले केन्द्रले प्रदान गरिरहेको सेवा,आयुर्वेदिक औषधिको प्रयोगले हुने फाइदा र कोरोना नियन्त्रणमा आयुर्वेदिक औषधिको भूमिकाको विषयमा प्रकास पारेकी थिइन । कार्यक्रममा सहभागी जनप्रतिनिधि र पत्रकारहरुलाई केन्द्रले रोग प्रतिरोधात्मक क्षमता बढाउन अश्वगन्धा र तुलसी चियापत्ती वितरण गरिएको थियो । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल सहित वडाध्यक्ष,कार्यपालिका सदस्य तथा पत्रकारहरुको सहभागिता रहेको थियो । केन्द्रका डा।देवेन्द्र यादवले सञ्चालन गरेको सो कार्यक्रममा बरिष्ठ बैद्य हुमाकुमारी ज्ञावलीले कार्यक्रमको उद्देश्यको बारेमा प्रकास पारेकी थिइन ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.