• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

देवचुली नगरपालिका वडा नम्बर ४ को भवन उद्घाट

  •   बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर ।  देवचुली नगरपालिका वडा नम्बर ४ ले आफ्नो वडा कार्यलय भवनको एक कार्यक्रम आयोजना गरि उद्घाट गरेको छ । देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त वडा कार्यलय भवनको उद्घाट गरिएको थियो । वडा कार्यलय उद्घाट गर्दे नगर प्रमुख पुर्णकुमार श्रेष्ठले जनतालाई सरल,छिटो र स्थानिय स्तरबाट नै सुविधा उपलब्ध गराउन वडा कार्यलय आफ्नै स्थानमा स्थापना गरि संञ्चालन गरेको बताए ।

    उनले वडाका वडा अध्यक्ष सहित कर्मचारीलाई जनताको प्रशासनिक कामकाजलाई चुस्तदुरुस्त रुपबाट उपलब्ध गराउन समेत आग्रह गरे । उद्घाट कार्यक्रममको विशिष्ट अतिथिको रुपमा नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीको रहेको थियो । कार्यक्रममा बोल्दै उपप्रमुख तिवारीले जनतालाई चुनाव ताका दिएको प्रतिबद्धताहरुलाई क्रमिकरुपले गर्दे जाने बताइन । उनले वडा नम्बर ४ का अधिकाशं क्षेत्रहरुमा सुकुम्बासि समस्या रहेको र यस्को समाधान पनि तत्काल गर्नमा नगरपालिका लागि परेको बताइन । उनले युवाहरुका लागि आवस्यक पर्ने स्वरोजगारका कार्यक्रम संगै पर्यटकिय क्षेत्रको विस्तारमा आफुहरु सकारात्म रहेको बताउदै पर्यटन सम्बन्धि योजनाहरु भए नगरपालिकामा जानकारी गराउन पनि आग्रह गरिन । कार्यक्रम नगरपालिकाका प्रवक्त क्या डिलबहादुर खत्रीको समेत विशेष आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्दै क्या खत्रीले जनताका लागि काम गर्न निवार्चित जनप्रतिनिधिहरुले जनतालाई आवस्यक सेवा प्रदान गर्न लागि पर्नुपर्ने भन्दै वडा कार्यलय स्थापनाको बधाई तथा शुभकामना पनि व्यक्त गरे । उक्त वडा कार्यलय भवन निर्माणका लागि स्थानियहरुले जग्गा उपलबध् गराएका छन । स्वर्गिय दिलकुमारी घले,स्वर्गिय कृष्णलाल भट्ट, स्वर्गिय त्रिविक्रम रेग्मी, भोजबहादुर थापा र दया गुरुङले वडा कार्यलयका लागि जमिन प्रदान गरेका हुन। उनिहरुलाई वडा कार्यलयले सम्मान समेत गरेको थियो । कार्यक्रमका अध्यक्ष उक्त वडाका वडा अध्यक्ष गिरबहादुर थापा रामले वडावासीका लागि थप सुविधा हुने र आगामि दिनमा वडाका लागि विभिन्न योजना तथा विकास निर्माणका काममा लाग्ने समेत बताए ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.