• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितवनको खैरहनी नगरपालिकाले ११८ प्रतिशत राजस्व असुली गर्यो

  •   बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लकडाउनले आर्थिक क्षेत्रमा असर परे पनि चितवनको खैरहनी नगरपालिकाको राजस्व संकलनमा भने प्रभाव परेन । राजस्व संकलनमा अव्वल वन्दै गएको खैरहनी नगरपालिकाले गत आर्थिक वर्ष २०६६ र ७७ मा १० करोड भन्दा वढि राजस्व संकलन गरेको छ । यसमा लागत सहभागीता जोडिएको छैन् । लागत सहभागीतासहित गत आर्थिक वर्षमा १४ करोड २९ लाख २० हजार रुपैया संकलन गरेको खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले वताए । गत आर्थिक वर्षमा ३ करोड ३६ लाख रुपैया लागत सहभागीताबाट जुटेको थियो । गत आर्थिक वर्षमा खैरहनीले ९ करोड २५ लाख रुपैया आन्तरीक श्रोतबाट संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य भन्दा झण्डै १८ प्रतिशत वढि रकम संकलन गरेको नगरपालिका प्रमुख चौधरीले वताए ।आर्थिक वर्ष २०७७र७८ मा खैरहनी नगरपालिकाले १० करोड ११ लाख रुपैया आन्तरीक श्रोतबाट संकलन गर्ने अनुमान गरेको छ । आर्थिक वर्ष २०७६र७७ मा सवैभन्दा वढि घरजग्गा रजिष्ट्रेशनबाट ६ करोड १५ लाख ३२ हजार रुपैया संकलन भएको छ । त्यस्तै एकिकृत सम्पती करबाट १ करोड ६८ लाख ४३ हजार,व्यवसाय रजिष्ट्रेशन दस्तुर मार्फत ६८ लाख ५० हजार,घरवहाल कर मार्फत ४८ लाख,अन्य दस्तुरबाट ४० लाख ५८ हजार,सिफारीस दस्तुरबाट ३६ लाख २७ हजार रुपैया संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्माले वताए । यसैगरी नक्सापास दस्तुरबाट ३२ लाख,भुमिकररमालपोत मार्फत १५ लाख ९१ हजार,प्राकृतिक श्रोतको वाँडफाँडबाट १० लाख २९ हजार रुपैया,नाता प्रमाणित दस्तुर मार्फत ७ लाख ३० हजार,वहाल विटौरी कर मार्फत ७ लाख १८ हजार रुपैया संकलन भएको छ । खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाले आन्तरीक श्रोतमा अव्वल वन्दै जानु नगर समृद्धीकोे आधार रहेको वताईन् । जनप्रतिनिधी निर्वाचित भएको वर्ष ३ करोड संकलन गर्ने लक्ष्य लिईएकोमा तीन वर्षको अवधिमा ७ करोड भन्दा वढि राजस्व संकलन भएको उपप्रमुख थपलियाले वताईन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.