• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

रत्ननगरको अपाङ्ग लक्षित कार्यक्रम : व्यवसाय गर्न आर्थिक सहयोग

  •   बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकाले नगरपालिका भित्रका अपाङ्गता भएकाहरुलाई आर्थिक सहयोग गरेको छ । व्यवसाय गर्दै आएका नगर भित्रका ३२ जनालाई नजही १० हजारका दरले आर्थिक सहयोग गरिएको हो । जीविकोपार्जनका लागि सिलाइकटाई,बाख्रापालन,चटपट पसल,किराना पसल सञ्चालन गरिरहेका उनीहरुलाई बीउ पूजिको रुवमा सो सहयोग गरिएको हो । नगरपालिकाको अपाङ्ग लक्षित कार्यक्रम अन्तर्गत सो सहयोग गरिएको हो । त्यसैगरी प्रदेश सरकारको समुदायमा आधारित पुनस्थापना कार्यक्रम अन्तर्गत रत्ननगर ८ का राकस महतो र टाँडीकी तारा दुवाडीलाई हुविलचियर वितरण गरिएको छ । विहीवार आयोजित कार्यक्रममा मेयर नारायण वन र उपमेयर विमला दुवाडी रकम हुविलचियर हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर वनले अपाङ्गता भएकाहरुलाई भएकाहरुलाई हौसला प्रदान गर्न बीउ पूजिको रुपमा आर्थिक सहयोग गरेको बताए । उनले अपाङ्गता भएकाहरुमा निहीत सीपलाई आयआर्जनमा लगाउन नगरपालिकाले सीप विकासका कार्यक्रम गर्ने बताए । नगर स्तरीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक तथा उपमेयर दुवाडीले अपाङ्गता भएकाहरुको जीविकोपार्जनको लागि स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले सहयोग गरेको बताइन । हामीले दिएको यो बीउ पूजि हो उनले भनिन् अब अपाङ्गता भएकाहरुलाइ सीप सिकाउने योजना छ । महिला विकास अधिकृत दीपा घिमिरेले प्रदेश सरकारको कार्यक्रम अन्तर्गत वडा नं ७ का एक युवालाई कृत्रिक हातखुट्टा राख्न ४० हजार सहयोग,नेपाल मावि र झुवानी माविमा सञ्चालित विशेष कक्षामा अध्ययन गर्ने विद्यार्थीका लागि एक एक वटा टेलिभिजन वितरण गरिएको उनले जानकारी दिइन । सेता छडी,हुविलचियर,बैशाखी र कमोड चियर खरिद गरेर स्टोरमा रहेको उनले जानकारी दिइन । नगर स्तरीय अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक विमला दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा नगर स्तरीय अपाङ्ग समन्वय समितिका संयोजक इन्द्र चालिसे,जेष्ठ नागरिक कल्याण समितिका अध्यक्ष गोकुलदास श्रेष्ठ, महिला शाखाकी रञ्जना पौडेल लगायतको सहभागिता रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.