• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

राष्ट्रिय महिला लिगमा पुलिसको संघर्षपूर्ण जित

  •   बुधबार, चैत २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबले चन्द्रपुरविरुद्ध कठिन जित निकालेको छ । आज (बुधबार) भएको दोस्रो खेलमा बिभागिय टोली पुलिसले चन्द्रपुरविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो । पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे । चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काईन् । पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोक्यो ।

    चन्द्रपुरको डिफेन्स पहिलो हाफमा पुलिसका लागि बाधक बन्यो । पहिलो हाफ बराबरीमा रोकिएको पुलिसले दोस्रो हाफको तेस्रो मिनेटमा नै अग्रता लियो । ४८ औं मिनेटमा मनिशाले गोल गर्दै पुलिसलाई सुरूवाती अग्रता दिलाईन् । पहिलो गोल गरेको दुई मिनेटमा नै पुलिसले दोस्रो गोल ग¥यो । ५० औं मिनेटमा रेखाले गोल गर्दै पुलिसलाई २–० को अग्रता दिलाईन् । दुबै गोल चन्द्रपुरको डिफेन्स र गोलकिपरको तालमेल नमिल्दा भयो । ५९ औं मिनेटमा चन्द्रपुरकी कप्तानले गोल फर्काईन् ।

    लेफ्ट कर्नरबाट उनले प्रहार गरेको बलले पुलिसकी गोलकिपर उषा नाथलाई बिट गर्दै चुम्यो । पहिलो गोलपछि हौसिएको चन्द्रपुरले पुलिसमाथि दबाब बनाए पनि गोल फर्काउन सकेन । चन्द्रपुरकी दिलकुमारी राना मगर प्लेयर अफ दि म्याच भईन् । यो जितपछि पुलिस पाँच खेलबाट १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको चन्द्रपुरको एक अंक मात्रै छ । यस अघि आजको पहिलो खेलमा विराटनगरले धनगढीलाई हरायो । विराटनगरले धनगढीलाई १–० ल पराजित गरेको हो ।

    धनगढीको जितमा विपना राईले खेल सकिन एक मिनेट बाँकी रहँदा गोल गरिन् । खेल अवधिभर दुबै टोलीले गोल गर्ने कमै अवसर पाएका थिए । ८७ औं मिनेटमा मैदान प्रवेश गरेकी विपनाले ८९ औं मिनेटमा गोल गरिन् । उनले मैदान प्रवेश गरेकी दोस्रो मिनेटमा नै गोल गरिन् । उक्त गोल नै विराटनगरलाई ३ अंक बटुल्न पर्याप्त भयो । विराटनगरकी आशा कुमारी प्लेयर अफ दि म्याच भईन् ।

    यो जितपछि विराटनगर पाँच खेलबाट १० अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको धनगढीको ९ अंक छ । लिगमा शनिबार दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे नेपाल पुलिस क्लब र ललितपुरबीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो ४ः१५ बजे चन्द्रपुर र वाकिङबीच हुनेछ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.