• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

ललितपुरका मतगणना स्थलमा विद्युत् र इन्टरनेटको समस्या

  •   बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ललितपुर  । दक्षिण ललितपुरको मतगणना स्थलमा विद्युत् र इन्टरनेटको राम्रो व्यवस्था नहुँदा समस्या पर्नसक्ने भन्दै मतदान अधिकृतहरू चिन्तित् छन् । बागमती गाउँपालिकाका मतदान अधिकृत नागेन्द्रकिशोरी पोखरेलले विद्युत्‌काे समस्या रहेको बताए । उनले भने, ‘चट्याङ पर्दा ‘झ्याप्प झ्याप बत्ती गएर अँध्यारो हुने रहेछ । हामीले जेनेटर ल्याएका छौं ।’ बागमती गाउँपालिका कार्यालयको इन्टरनेट नै प्रयोग गरिने पोखरेलले बताए ।

    महांकाल गाउँपालिकाकी मतदान अधिकृत सुशीला ज्ञवालीले पनि मतदान स्थलमा विद्युत्‌को समस्या रहेको बताइन् । उनले भनिन्, ‘यहाँ भएको वैकल्पिक व्यवस्थाको रुपमा सोलार प्रयोग गर्दैछौं ।’ उता कोञ्ज्योसोम गाउँपालिकामा पनि विद्युत् जानसक्ने समस्यालाई मध्यनजर गरेर सोलार जोहो गरिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढथालाले बताए । उनले भने, ‘सोलार त छ । तर नितरन्तर घाम लागे चार्ज होला । नत्र चार्ज हुँदैन ।’ मतगणनाको लागि छुट्टै इन्टरनेटको व्यवस्था नगरिएको महांकाल गाँउपालिकाकी मतदान अधिकृत ज्ञावालीले बताइन् ।

    उनले भनिन्, ‘पालिकामा भएको इन्टरनेट तानेर चलाइएका छौं ।’ प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निर्वाचनका लागि लक्षित गरेर प्राधिकरणसँग समन्वय गरेर बिजुली व्यवस्था गर्ने तयारी भइरहेको बताए । ‘हामी वैकल्पिक व्यवस्था गर्ने व्यापक योजना बनाउँदै छौँ,’ उनले भने, ‘इन्टरनेटको लागि फोनलगायत सबै स्राेत प्रयोग गरिन्छ ।’ मतगणना स्थलमा तार जाली ललितपुरका मतगणनाका क्रममा तार जाली राख्ने तयारी गरिएको छ । कोञ्ज्योसोम गाउँपालिकाको मतगणना स्थलमा ग्याविन तार (पर्खाल लगाउने तार)ले छेकिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत टेकबहादुर बुढथापाले बताए ।

    उनले भने, ‘मतगणना गर्ने ठाँउ तार जालीले बेरेर बलियो बनाइसक्यौं ।’ महांकाल गाउँपालिकाकी निर्वाचन अधिकृत ज्ञावालीले पनि मत गणनास्थललाई छेक्न तार जाली ल्याइसकेको बताइन् । बागमती गाउँपालिकाका मतदान अधिकृत पोखरेलले तारजाली भित्र बसेर कर्मचारीले मतगणना गर्ने र तार जाली बाहिर प्रतिनिधि बस्ने व्यवस्था हुने बताए ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    यी स्थानमा आज भारी वर्षाको सम्भावना
    मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.