• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

हेटौंडामा यात्रुलाई ठग्दै सुमो ब्यवसायी, काठमाण्डौँ जाने भाडा ३ हजार, प्रहरीद्वारा नियन्त्रण

  •   शनिबार, साउन १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौँडा । भीमफेदी कुलेखानी हुँदै बागमती प्रदेशको राजधानी हेटौँडाबाट काठमाण्डौँसम्म जानको लागि टाटा सुमोले लकडाउन अघि ४ सय ५० रुपैँया लिने गरेको थियो । तर तीन महिनाको लकडाउनमा थन्किएर बसेका ति साना सबारीले यात्रुलाई अत्याधिक ठग्न सुरु गरेपछि प्रहरीको फन्दामा परेका छन् । प्रति यात्रु ३ हजारसम्म भाडा उठाएर यात्रुको मजबुरीको फाईदा उठाएको भन्दै मकवानपुर प्रहरीले मकवानपुरबाट काठमाण्डौँ चल्ने केहि टाटासुमोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानुरले जनाको छ । सरकारले पनि सार्वजनिक यातायातमा करिब ५० प्रतिशतसम्म धेरै भडा लिनु भनेको अवस्थामा साढे ४ सयको भाडालाई ३ हजारसम्म पुर्याउनु भनेको निकै निन्दनीय कार्य भएको प्रहरीको निश्कर्ष छ । यसै विषयमा खबरब्रेकलाई प्रतिक्रिया दिँदै मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले भने स् सरकारको नियम अनुसार करिब डेढ प्रतिशतसम्म भाडा बढाउन पाईन्छ तर साढे ४ सयको भाडा ३ हजार पुग्नु सरासर ठगी हो, जनगुनासो आएपछि हामीले तत्काल कारबाहीको दायरामा ल्याएका छौ । ‘यात्रुसँग २ हजारदेखि ३ हजारसम्म भाडा लिने गरेको पाइएको छ । यात्रुहरूले गुनासो गर्न थालेपछि हामीले एक्सन लिएका थियौँ । ४ वटा टाटासुमोलाई नियन्त्रणमा लिएर कारबाही गरेका छौँ,’ मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले भने, प्रहरीको छड्के चेकिङमा प्र ३–०३–००१ ज–००२८, प्र ३–०३–००१ ज–१८, ना १ ज २५०५ र ना १ ज ७३१८ नम्बरको टाटासुमोलाई नियन्त्रणमा लिएको हो । प्रहरीले प्रत्येक यात्रुको भाडा फिर्ता गराएको छ । चालकहरूलाई कारबाही गरी छोडिएको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.