• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

मौलाकालिका मन्दिर गैडाकोट परिसरमा बृक्षारोपण

  •   शनिबार, साउन १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । “रुख रोपौ पृथ्बी बचाऔं” भन्ने नारालाई आत्मसाथ गर्दै लायन्स क्लब अफ चितवन चौतारीले आज धार्मिक पर्यटकिय स्थल मौलाकालिका मन्दिर गैडाकोट परिसरमा बृक्षारोपण कार्य सम्पन्न गरेको छ । क्लबले बिभिन्न औषधिय प्रजातीका १६० बिरुवा रोपेको हो । बृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिका वडा नं १ का अध्यक्ष हरिप्रसाद सापकोटाले बिरुवा रोपेर मात्र कर्तब्य पुरा नहुने भन्दै ति बिरुवा हुर्काउन पनि उतिकै ध्यान दिन जरुरी भएको बताउनुभयो । वडा अध्यक्ष सापकोटाले रहरले बिरुवा रोप्ने तर स्याहार सुसार नगर्ने प्रबित्तिले गर्दा रोपियका बिरुवा हर्कन नसकेको तर्फ लायन्सकर्मीहरुको ध्यानाकर्षण गराउनुभएको थियो । आज रोपिएका सबै बिरुवाहरु औषधिय गुणका भएकाले यी बिरुवाको अझ महत्व रहेको वहाँको कथन थियो । वहाँले आज रोपियका बिरुवाको संरक्षण हुनेमा आफु आशावादी भएको बताउनुभयो । कार्यक्रममा मौलाकालिका सामुदायिक बन उपभोक्ता समिति गैडाकोटका अध्यक्ष काशीराम कंडेल, धार्मिक सेवा समिति मौला कालिकाका अध्यक्ष शालिकराम सापकोटा तथा डिडिआरएफ गैडाकोटका अध्यक्ष प्रकाश सापकोटा लगायतले बृक्षारोपण र यसका महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । लायन्स क्बल अफ चितवन चौतारीको आयोजनामा भएको बृक्षारोपण कार्यलाई डिडिआरएफ गैडाकोट, मौलाकालिका सामुदायिक बन उपभोक्ता समिति गैडाकोटका, धार्मिक सेवा समिति मौलाकालिका मन्दिराले सहयोह पु्याएका थिए । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ ले आजै डिष्ट्रिक भरी ११ हजार १ सय ११ बिरुवा रोप्ने कार्यक्रम अन्र्तगत चितवन चौतारीले बृक्षारोपण कार्यक्रम गरेको जनाएको छ । आज रक्तचन्दन,कपुर,हर्रो, बर्रो, अमला, दालचिनि, चिराईतो, रुदाक्ष, लप्सी लगायतका बिरुवाहरु रहेको कार्यक्रम संयोजक बिनोद पन्तले जानकारी दिनुभयो । प्रति सदस्यले आठ वटा बिरुवाको सरक्षण गर्ने गरी सदस्यहरुलाई जिम्मा लगाईएको छ । बृक्षारोपण कार्यक्रममा लायन्स कर्मीहरु भक्तीप्रसाद चालिसे, किशोर पौडेल, पूर्णप्रसाद शर्मा, बिनोद पन्त लगायत, लायन्स क्लब अफ चितवन चौतारीका सदस्यहरु, डिडिआरएफ गैडाकोटका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा। गंगा सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.