• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

रत्ननगर मेलमिलाप केन्द्रको अध्यक्षमा लक्ष्मी कुमारी चौधरी चयन

  •   सोमबार, साउन १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर मेलमिलाप केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्षमा लक्ष्मी कुमारी चौधरीलाई चयन गरेको छ । केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । केन्द्रको उपाध्यक्षमा हरि बहादुर खड्का,सचिवमा रिता थापा चौधरी,सह सचिवमा विजय खनाल र कोषाध्यक्षमा रामचन्द्र दुवाडी चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यमा रामशरण कुँवर,संगिता खनाल,विमला विक,कृष्ण अधिकारी,ज्वाला पुरी वन,रविता महतो, हरिभक्त घिमिर,माला दाहाल,सुजता विष्ट पाण्डे,भूपेन्द्र अधिकारी,सपना बोहोरा,यज्ञ धमला,मीना बुढाथोकी,पार्वती घिमिरे,विष्णु भण्डारी कट्टेल र निर्वतमान अध्यक्षमा पार्वती न्यौपाने रहेका छन । निर्वाचन समितिका संयोजक तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वद्रिनारायण शर्माले पदाधिकारी सहित कार्यमितिको नाम घोषणा गरेका थिए । घोषणा कार्यक्रमकी प्रमुख अतिथि उपमेयर तथा न्यायिक समितिकी संयोजक विमला दुवाडीले सहमतिकै आधारमा समिति गठन गरिएको भन्दै खुसी व्यक्त गरिन । सहमतिको आधारमा जुझारु टिम आएको छ उनले भनिन यसले विवाद सामधानको लागि महत्वपूर्ण काम गर्नेछ । मेलमिलाप केन्द्र न्यायिक समितिको महत्वपूर्ण अंकको रुपमा स्थापित भएको भन्दै उनले अबको मेलमिलाप केन्द्रले विवाद सामाधानमा विश्वासको वातावरण सृजना गर्नेमा विश्वास व्यक्त गरिन । नवनिर्वाचित अध्यक्ष चौधरीले विगतको अनुभव र अग्रजहरुको सुझाबका आधारमा विवाद सामधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाइन । साधारण सभा तथा अधिवेशनको अबसर पारेर केन्द्रले संस्थापक अध्यक्ष कमल भूषाल र न्याय सम्पादनमा सहयोग गर्ने परशुराम घिमिरेलाई सम्मान गरिएको निर्वतन अध्यक्ष पार्वती न्यौपानेले जानकारी दिइन । उद्घाटन कार्यक्रममा निर्वतमान अध्यक्ष न्यौपानेले मेलमिलाप केन्द्रले विवाद सामधानको लागि गरेका काम र प्रगति विवरण प्रस्तुत गरेकी थिइन । नगरपालिका भित्र हुने विभिन्न किसिमका विवाद मेलमिलापबाट सामाधान गर्दै आएको सो केन्द्र रत्ननगरका २०६० सालमा स्थापना भएको हो । नगर स्तरमा केन्द्र र १६ वटा वडामा वडा स्तरीय मेलमिलाप समिति रहेको छ । सकेसम्म केन्द्र र समितिले मिलाउने र नसके न्यायिक समितिमा पठाउने गरिएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.