काठमाडौं । सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको छ। हिजो ९८ हजार २ सय रुपैयाँ रहेको छापावाल सुन आज तोलाको ९८ हजार ५ सय रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी आज १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।