• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

राजकुमारलाई कुट्ने सेनालाई सार्वजनिक गर्नु पर्नेमा सवै एकमत

  •   बुधबार, साउन १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राप्तीका राजकुमार चेपाङसहित साथीहरुलाई कुटपिट गर्ने नेपाल आर्मीलाई सार्वजनिक गर्नु पर्ने आवाज उठेको छ । राप्ती २ सुर्यमुखी टोलका राजकुमारलाई माछा मार्न गएका वेला नेपाल आर्मीले कुटपिट गरेका थिए । साउन १ गते कुटपिटबाट घाईते भएका उनको गत बुधवार मृत्यु भएको थियो । सोही घटनाको विषयलाई लिएर मंगलवार राप्ती नगरपालिकामा भएको छलफलमा नगरपालिकाका मेयर,उपमेयर,वडाध्यक्षहरु ,दलका प्रतिनिधीहरु,परिवार तथा आफन्तहरुले दोषीलाई सार्वजनिक गर्नु पर्ने वताएका हुन् । छलफलका क्रममा उनीहरुले राजकुमार सहित उनका साथीहरुलाई कुटपिट गर्ने आर्मीलाई सार्वजनिक गरी कारवाही गर्नु पर्नेमा सवैको एकमत रहेको राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले वताए । दोषीलाई सार्वजनिक नगरेसम्म राजकुमारको शव अन्तिम संस्कारका लागि उठाउन नहुनेमा समेत सवैको एउटै आवाज रहेको उपमेयर लामाले वताए । चितवनमा पोस्टमार्टम संभव नभएपछि राजकुमारको शवलाई काठमाडौ लगेर पोस्टमार्टम गरिएको छ । रिपोर्ट भने आएको छैन् । उनको शव टिचिङ अस्पतालको शव गृहमा छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती,जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङसहित सहभागीत छलफलमा दोषीलाई सार्वजनिक गर्नु पर्ने,पीडित परिवारलाई उचित क्षतीपूर्ती दिनु पर्ने माग गरिएको थियो । राप्ती नगरपालिका मेयर प्रभा बरालले माछा मार्न गएकै कारण आफ्ना नगरवासीहरुलाई कुटपिट गर्ने छुट कसैलाई नरहेको वताईन् । ज्याजती कसैलाई गर्ने छुट छैन् मेयर बरालले भनिन् – दोषीलाई तुरुन्त सार्वजनिक गरि कारवाहीको दायरामा ल्याउनु पर्छ । सो क्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीले कुटपिटमा सलग्नलाई सार्वजनिक गर्ने विषयमा सहयोग गर्ने वताए । छलफलमा वडाध्यक्षहरु श्यामसुन्दर उप्रेती,अर्जुन प्रजा,कार्यपालिका सदस्यहरु,लोथर उपभोक्ता समितिका अध्यक्ष मानवहादुर स्याङ्वो,नेपाल चेपाङ संघका केन्द्रिय उपाध्यक्ष सुनिमाया चेपाङ,दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.