• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

चितबनमा ट्राफिक प्रहरीको मास्क अभियान

  •   बुधबार, साउन १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितबन ।  नोबल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रही रहेको भन्दै बिना मास्क घर बाहिर निस्कनेलाई कारवाही गर्न जिल्ला प्रशासनलाई गृह मन्त्रालयले परिपत्र गरेको छ । मन्त्रालयले ७७ जिल्लाका प्रशासनलाई परिपत्र जारी गर्दै घर बाहिर निस्कनेले मास्क नलागएको खण्डमा नियन्त्रणमा लिएर कारवाही गर्न पत्राचार गरेको हो । परिपत्रमा मास्क नलगाउने र भीडभाडमा हिँड्नेलाई तत्काल पक्राउ गरेर कारबाही गर्न भनेको छ। गृहमन्त्रालयले मास्क प्रयोग नगरी जथाभावि हिडडुल गर्नेलाई कारबाही गर्न निर्देशन दिए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन भने सचेतना कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । जिल्लाको विभिन स्थानमा मास्क लगाएको नलगाएको चेकजाँच गर्दै कोरोना भाइरसबाट जोगिन विभिन्न संघसंस्था सगँ मिलेर निःशुल्क माक्र्स बितरण गर्दै सचेतना गरेको उनले बताए। सचेतना बाटै आम नागरिकलाई कोरोना संक्रमणबाट बचाउन सकिने भन्दै माइकिङ, ट्राफिक प्रहरीको गस्ती टोली र विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख भट्टको भनाई छ । लकडाउन खुले पछि पनि कोभिड १९ संक्रमणको जोखिम रहिरको हुँदा मन्त्रालयले सबैलाई अनिवाई मास्क र समाजिक दुरी कायम गर्न निर्देशन दिएको थियो तर, कारवाही गर्नुभन्दा पनि कोरोना प्रति मानिसहरुलाई अझ सचेत गराउनु पर्ने भट्टको भनाई छ । यस्तै ट्राफिक प्रमुख भट्टले लकडाउन खुले सगै मानिसहरु लापर्वाहि गर्न थालेकोमा दुख मेत व्यक्त गरेका छन् । यदी अनिवार्य रुपमा अपनाउन भनिएको सुरक्षका साधनहरु आम जनताले नअपनाएमा गृहमन्त्रालयले दिएको निर्देशन अनुसार कारवाहि गर्ने जिल्ला ट्राफिक कार्यालय चितबनका प्रमुख भट्टले बताए ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.