• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

मास्क प्रयोग नगरि हिडडुल गर्नेलाई चितवनमा भोलि देखि ५ सय जरिवाना

  •   शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशन अनुसार भोली (शनिबार) देखी मास्क र सेनिटाइजर प्रयोग नगरि हिडडुल गर्नेलाई जिल्लाका प्रहरी र ट्राफिक प्रहरीले जरिवाना सहित कडा कारबाहि गर्ने भएको छ । कोरोनाको संक्रमणको जोखिम रहिरहेको समयमा सर्वसाधारण, चालक, सहचालक, यात्रुहरु लापर्वाहि रुपमा बाहिर हिडडुल गर्न थाले पछि जिल्ला प्रशासनको निर्णय अनुसार प्रहरी र ट्राफिक प्रहरीले पैदल यात्रीलाई एक सय र सवारी साधनलाई ५ सय जरिवाना सहित कारबाही गर्ने घोषणा  गरेको हो ।

    गृहमन्त्रालयले मास्क नलगाउनेलाई कारबाही गर्न आदेश दिय पनि गत १० दिन देखि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको आयोजना तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी २, सामुदायिक प्रहरी सेवा केन्द्र नारायणगढ र रोटरी कलब अफ नारायण्ी मिड टाउनले  चितवनका विभिन्न स्थानमा मास्क, सेनिटाईजर वितरण तथा सचेतना मुलक कामहरु गर्दै आँएको थियो ।तर, यसरी सर्वसाधारणको  स्वास्थ्यको लागि सुचना फैलाए पनि त्यसको खासै प्रभाव नदेखिए पछि कारबाहि र जरिवाना तिराउने निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताउनुभयो ।

    सोही अनुसार भोली देखि संक्रमणको जोखिम हुने गरि मास्क नलगाई जथाभावी हिंडडुल गर्ने, सवारीमा यात्रा गर्ने, पैदल यात्रा गर्ने जोकोहिलाई संक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम भेटिएकै स्थानमा तत्काल जरिवाना गरिने जनाईएको छ ।

    यस्तै आज भएको अन्तिम सचेतना मुलक कार्यक्रममा चालक, सहचालक, यात्रुहरुलाई करिब १ हजार थान मास्क र १ सय थान सेनिटाइजर वितरण गरिएको छ।

    कार्यक्रममा,  जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तीराज गुरुङ, प्रहरी नायव उपरीक्षक सुर्य बहादुर  थापा, लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का डिस्ट्रिक्ट फस्ट भाइस गभर्नर रामप्रसाद भट्ट, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.