• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

आजदेखि खैरहनी नगरपालिकामा जोर बिजोर प्रणालीबाट सेवा प्रवाह

  •   बुधबार, साउन २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । खैरहनी नगरपालिकाबाट प्रवाह हुने सबै सेवा जोर बिजोर प्रणाली अनुसार संचालन हुने भएको छ । हरेक हप्ताको जोर बारको दिन जोर वडाको तथा विजोर बारको दिन विजोर वडा कार्यालयको काम हुने नगरपालिकाले जनाएको छ । खैरहनी नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिको हिजो (मंगलबार) बसेको बैठकले बुधबारदेखी लागू हुने गरी यस्तो निर्णय गरेको हो । नगरपालिकाबाट प्रदान हुने राजस्व संकलन लगायत सम्पूर्ण सेवा तथा सिफारिसको काम जोर बिजोर बार र वडा अनुसार हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु बानियाँले जानकारी दिए । वडा कार्यालयहरुबाट सिफारिस पठाउँदा सोही निर्णय अनुसार पठाउन समेत भनिएको छ । वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक समेत रहेका खैरहनी १ का वडाध्यक्ष भूमिप्रसाद कँडेलको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार अब नगरपालिका कार्यालयमा आईतबार, मंगलबार र विहीबार वडा नम्वर १,३,५,७,९,११ र १३ तथा सोमबार, बुधबार र शुक्रबार वडा नम्वर २,४,६,८,१० र १२ का सेवाग्राहीको काम हुनेछ । लकडाउनको केही समय पनि नगरपालिकाले जोर बिजोर प्रणालीबाट सेवा दिएको थियो । साउन महिना लागू भएपछि राजस्व वुझाउने सेवाग्राहीको चाप अत्याधिक भएपछि जोर बिजोर प्रणाली लागू गरिएको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले बताए । राजस्व बुझाउनेहरुको भीड लागेपछि नगरपालिकाले टोकनको समेत व्यवस्था गरेको छ । कुनै पनि काम लिएर आउँदा र बाहिर हिडडुल गर्दा समेत अनिवार्य मास्क लगाउन, सेनिटाईजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न मेयर चौधरीले आग्रह गरेका छन् । वातावरण तथा विपद् व्यवस्थापन समितिका सदस्य सचिव एवंम् वातावरण इन्जिनियर निर्मल अर्यालका अनुसार बैठकले खैरहनी–५ वुढीराप्ती पुल नजिक रहेको पुरानो ल्याण्डफिण्ड साईट सुरक्षित विधि अपनाएर बन्द गर्ने, बजार क्षेत्रको फोहोर कुहिने र नकुहिने गरी वर्गीकरण गरि व्यवस्थापन गर्न अभिमुखीकरण कार्यक्रम संचालन गर्नेलगायत निर्णय गरेको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.