• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आदर्शसंग अतिथि कार्यक्रम शुरु, महिलामाथिका ८० प्रतिशत हिंसाका घटना परिवारबाटै हुने गरेको जिकिर

  •   शनिबार, भदौ ०४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । हरितालिका तिज २०७९ को सन्दर्भ पारेर आदर्श नारी विकास केन्द्र केन्द्रीय कार्यालय चितवनले आदर्शसंग अतिथि कार्यक्रम सुरु गरेको छ । कुनैबेला विविध घटनामा परि न्याय पछि पनि अन्यौलतामा बाचिरहेका प्रभावित महिलाहरुलाई प्रेरणा दिन र महिलामाथिको हिंसा निराकरणका उपायको खोजी गर्न यो कार्यक्रम शुरु गरिएको हो ।

    अभावलाई शक्तिमा ,पिडालाई आँट र हिम्मतमा परिणत गरि सफल बन्नुभएकी संस्थाकी आजीवन सदस्य सुमन सिलवाल (सामना पहाड)संग आजको पहिलो अंकमा उहाँको जीवन भोगाई र आगामी यात्राबारे छलफल गरियो । सिलवाल विभिन्न बाधा र अवरोह पार गर्दै हाल निजामति अधिकृत तहमा कार्यरत हुनुहुन्छ । सिलवालले पितृसत्ताका कारण आफ्नो जीवनमा पनि नसोचेको घटना भएको र यो पीडालाई हिम्मतमा परिणत गरि सफल बनेको यथार्थ प्रस्तुत गर्नुभयो ।

    जिवनमा अगाडी बढ्न इच्छाशक्ति र निरन्तरको लगाव अनिवार्य हुने उहाँको बुझाई छ । “पितृसत्ताको कारण महिलाहरु खुलेर आफ्नो लक्ष्यमा अगाडी बढ्न सकेका छैनन् उहाँले भन्नुभयो,हामीले दिने संस्कारले पितृसत्तालाई मलजल गरिरहेको र यसले महिलामाथिको हिंसा बढाएको छ ।” महिला हिंसा विरुद्ध गरिने अबका कार्यक्रम चासो व्यक्त गर्ने मात्र नभई समस्याको निराकणतर्फ केन्द्रित हुनुपर्ने उहाँको निष्कर्ष थियो ।

    सबै प्रकारका हिंसा शोषण र अन्यायमा परेका महिला तथा बालबालिकाको न्यायका लागि लड्दै आएको संस्थाले प्रेरणादायी व्यक्तिसंग समसामयिक महिलाका विषयमा छलफल गराउने उद्धेश्यले अतिथिसंग आदर्श शुरु गरेको संस्थाका अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो । अध्यक्ष खरेलले पछिल्लो समयमा घरेलु हिंसाका घटना डरलाग्दो रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

    घरबाहिर भन्दा घरभित्र ८० प्रतिशत घटना हुने गरेको र यसको निराकरण आजको आवश्यकता भएको उहाँको भनाई थियो । कानुनी न्याय प्राप्त गरेपछि पनि व्यक्ति र सामाजिक दृष्ट्रिकोणमा परिवर्तन नआउंदा अन्यौलता कायमै हुदाँ थप मानसिक समस्या थपिदै गएको खरेलले बताउनुभयो ।
    संविधानले लिगंको आधारमा कुनैपनि भेदभाव गर्न पाइदैन भनेपनि घरभित्रको हिंसा नरोकिएको अधिबक्ता इन्दु कोइरालाले बताउनुभयो ।

    घरेलु हिंसा नियन्त्रणका लागि घरेलु हिंसा नियन्त्रण ऐन २०६६ आएको छ तर यो ऐनमै सिमित छ । दिनप्रतिप्रति बढ्दो हिंसाका घटनाले सामाजिक सामिप्यता र पारिवारिक आत्मियता घटेको भन्दै उहाँले बालयौनदुराचारका घटनाले त झन् परिवार र आफन्तसंगको विश्वास समेत गुमिरहेको बताउनुभयो ।

    बढ्दो महिला तथा बालबालिका माथिको हिंसा निराकरणका लागि आदर्श नारीले विशेष कार्यक्रम मार्फत अभियान सञ्चालन गर्न लागेका संस्थाका उपाध्यक्ष उषा खरेल सुवेदीले बताउनुभयो । यसैबीच संस्थाले तीजको मर्मलाई सकरात्मक रुपमा प्रयोग गरि आमा छोरी सासु बुहारी बीचको सामिप्यता कायम राख्नका लागि तिज विशेष बहस गर्ने निर्णय समेत आजको छलफलले गरेको छ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.