• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

ईलाका प्रहरी कार्यालय भण्डारामा लियो पुस्तकालयको स्थापना

  •   बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लियो क्लव अफ चितवन बिरेन्द्रनगरलेे आज (बुधबार) १५औं पुस्तकालय दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय भण्डारामा लियो पुस्तकालयको स्थापना गरेको छ । प्रहरी कार्यालयको हिरासतमा र कुनै परिवेशले प्रहरी कार्यालयमा रहने व्यक्ति शुन्य समयको सदुपयोग गरी केही नयाँ कुरा सिकुन् भन्ने मूल उद्देश्यका साथ “हिरासतमा पुस्तक परियोजना” लाई सुरुवात गर्दै बुधबार ईलाका प्रहरी कार्यालय भण्डारामा लियो पुस्तकालयको स्थापना गरीएको लियो क्लव अफ चितवन बिरेन्द्रनगरकी अध्यक्ष संगिता अर्यालले बताईन् ।

    कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका राप्ती नगरपालिकाका नगर प्रमुख शमसेर लामाले लियो क्लव सामाजिक कार्यमा तिव्र गतिमा अघि बढिरहेकोले यस्तो सामाजिक कार्यमा नगरपालिका पनि संगसंगै हातेमालो गर्न तयार रहेको बताउनुभयो । ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङले प्रहरी कार्यालयमा पुस्तकालय स्थापना हुदा आजको दिन ऐतिहासिक दिन भएकोले खुसी व्यक्त गर्दै समन्वयको‌‌ लागि ईलाका प्रहरी कार्यालय भण्डारा सदैव तत्पर रहेको बताउनुभयो ।

    कार्यक्रममा लायन्स क्लब अफ चितवन बिरेन्द्रनगरका संस्थापक अध्यक्ष एवंम् लायन्स् ३२५ आर का क्याबिनेट अफिसर राजकुमार कंडेल, लियो जिल्ला परिषद २३५ आर का जिल्ला उपाध्यक्ष किरण लामिछाने, कार्यक्रमका संयोजक लियो पवन तामाङ, जिल्ला परिषदका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम लियो क्लव अफ चितवन बिरेन्द्रनगरकी अध्यक्ष संगिता अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.