• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

कालिकामा क्षेत्रीय स्तरको कर्भडहल उद्घाटन

  •   शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । चितवनको कालिका नगरपालिका वडा नम्बर ३ मा क्षेत्रीय स्तरको कभर्डहल हस्तान्तरण गरिएको छ । वाग्मती प्रदेश सरकारले निर्माण गरेको सो कर्भडहल मन्त्री ढकाल र दाहालले वडाध्यक्ष बीरेन्द्र तामाङलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन् । सो कर्भडहलको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल र श्रम,रोजगार मन्त्री यातायतमन्त्री घनश्याम दाहलले सयुंक्त रुपमा उद्घाटन गरेका थिए ।

    सो अबसरमा मन्त्री ढकालले खेलकुदको माध्यमबाट पनि देशलाई समृद्धि ल्याउन सकिने बताए । प्रदेशले खेल प्रर्वद्धनको लागि हरेक वडामा कर्भडहलमा पूर्वाधार सहित बनाउने लक्ष्य सहित कर्भडहल बनाईएको बताए । खेलले स्वास्थ्य क्षेत्रमा मात्र नभई खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो क्ष्मता प्रर्दशन गर्न सकिने बताए । खेलाडीलाई खेल्ने वातावरण सिर्जना गर्नुपर्ने भन्दै व्यवसायिक खेलको लागि प्रशिक्षकको आवश्यक पर्ने उनको भनाई थियो र अर्का मन्त्री दाहालले एक स्थानीय तह एक कर्भडहल योजना अनुुसार कालिकामा कर्भडहल निर्माण गरिएको बताए ।

    आफ्नो कार्यकालमा यस्ता थुप्रै योजना बनाउन सफल भएको भन्दै उनले खेलको माध्यमबाट देशलाई चिनाउन मदत हुने उनको भनाई थियो । कार्यक्रमका सभापति एवं वडाध्यक्ष स्याङतानले २ बर्ष अभि निर्माण शुरु भएको यो कर्भड हालै मात्र सम्पन्न गरी वडालाई हस्तान्तरण गरिएको बताए । यो कर्भडहलको संंंरक्षणको दायित्व वडाको रहेकोभन्दै यसलाई आगामी दिनमा विस्तार गर्दै लैजाने बताए । सबैको साझा प्रयासले मात्र कर्भडहल निर्माण सम्पन्न भएको भन्दै आभार प्रकट गरे ।

    कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सन्तबीर स्याङतान,भिमोदय माविका प्रधानाध्यापक डा.हरिप्रसाद कंडेल,स्थानीय खेलप्रेम िदीपेन्द्र चौधरी लगायतले मन्तव्य राखेका थिए । प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक विकास मन्त्रालयको १ करोड ३६ लाखको लगानीमा निर्माण सम्पन्न भएको सो कर्भडहल अब स्थानीय सरकारको मातहतमा सञ्चालन हुने छ । सार्वजनिक निर्माण कार्यान्वयन इकाइ धादिङले कर्भडहल निर्माण गरेको हो ।

     

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.