• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवनकाे अर्थतन्त्रमा सहकारीकाे याेगदान ठूलाे छ: उपमेयर अधिकारी

  •   शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरका कार्यबहाक नगर प्रमुख चित्रसेन अधिकारीले चितवनको अर्थतन्त्रमा सहकारी क्षेत्रले कायापलट नै हुने गरि उदाहरणीय काम गरेको बताउनु भएको छ । कार्यबहाक नगर प्रमुख अधिकारीले भन्नू भयो चितवनको अर्थतन्त्र धाने कै यहाँका सहकारीहरुले हो,जिल्लामा सहकारीहरुको स्थापना भए देखि आमनागरिकहरुको जीवन स्तर मै कायापलट भएको छ ।

    अमरदिप महिला उत्थान बचत तथा ऋण सहकारी सस्थाको १५ औ बार्षिक साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्दै कार्यबाहक नगर प्रमुख अधिकारीले चितवनको अर्थतन्त्रमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताउनु भएको छ । चितवनको अर्थतन्त्रमा सहकारीको ठूलो हिस्सा रहेको बताउदै उहाँले सहकारीले ब्यक्तिलाई मालिक बनाएको प्रष्ट पार्नु भयो । सहकारीको सानो अर्थतन्त्रले मुलुकको ठुलो अर्थतन्त्रलाई सहयोग पुर्‍याएको उहाँको कथन छ ।

    उहाँले घर घरमा मिनि बैंकको रुपमा स्थापित भएका सहकारीहरुले बचत गर्ने बानिको बिकास गरेको भन्दै सानो बचतले दीर्घकालीन रुपमा बचत कर्तालाई ठूलो फाइदा पुर्‍याउनेमा ढुक्क रहन सहकारीमा आबद्ध सदस्यहरुलाइ आग्रह गर्नु भयो । कार्यक्रममा सस्थाको बचत कारोबारमा सहभागी भइ बर्षको उत्कृष्ट बाल बचत,खुत्रुके बचत,उत्कृष्ट बचत सदस्य लगाएत बिबिध बिधामा उल्लेखनीय योगदान पुर्‍याएका सदस्यहरुलाइ सम्मान गरिएको थियोे ।

    कार्यक्रममा सस्थाको आर्थिक प्रतिबेदन र प्रगति प्रतिबेदन पनि प्रस्तुत गरिएको थियोे । चितवन जिल्लाको शारदा नगरमा २०१३ साल चैत्र २० गते बखान ऋण सहकारी संस्थाको स्थापना भएको हो । जुन नेपालकै पहिलो सहकारी संस्था हो ।

    अहिले विश्व रोजगारीमा करिब १५ प्रतिशत योगदान सहकारीको रहेको छ । सन् २०१७ को तथ्याङ्क अनुसार सहकारी क्षेत्रले विश्वमा करिब ३५ करोडलाई रोजगारीको अवसर दिएको छ भने ३ सय भन्दा बढी ठुला सहकारीको वार्षिक कारोबार लगभग २.२५ ट्रिलियन अमेरिकी डलर पुगेको विभिन्न समयका तथ्यांकहरुले देखाएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.