• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सेनाको कुटपिटबाट मृत्यु भएको राजकुमार चेपाङको परिवारलाई लायन्स र लियोको खाद्यान्न सहयोग

  •   आइतबार, साउन २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपालमा लायन्स क्लब स्थापना भएको ५० बर्ष अर्थात स्वर्ण जयन्तीको अबसरमा लायन्स क्लब अफ रत्ननगर शान्ती चोक र लियो क्लब अफ रत्ननगर शान्ती चोकको संयुक्त आयोजनामा पुर्वी चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय स्वर्गीय राजकुमार चेपाङको परिवारलाई आज एक कार्यक्रमको बिच खाद्यान्न सामग्री बितरण गरिएको छ । स्वर्गिय राजकुमारको धर्मपत्नि रितु चेपाङलाई सो खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थमा खटिएका सेनाले घोँगी र माछा मार्न गएका राजकुमार चेपाङको सेनाको कुटपिटपछि उपचारको क्रममा मृत्यु भएको थियो । सो घटनामा दुखमा रहेका पिडित चेपाङ परिवारलाई खानको लागि केही भए पनि राहात होस् भनेर खाद्यान्न सहयोग गरिएको लियो क्लब अफ रत्ननगर शान्ती चोकका प्रथम उपाध्यक्ष रोशन तिमल्सिनाले बताए । उक्त घटनामा सेनाको लापरबाहिले गर्दा एउटा नेपाली चेपाङ समुदायको परिवारको मृत्यु हुदा खान लाउन समस्या परेकोले आफुहरुको क्लब टुलुटुलु हेरेर बस्न नसकेकोले खानको लागि केही भए पनि राहात होस् भन्ने उद्धेश्यले आज खाद्यान्न सहयोग गरेको बताए । खाद्यान्न बितरण कार्यक्रममा राप्ती नगरपालिका २ का वडा सदस्य ज्ञान प्रसाद पान्डे, नेपाल चेपाङ संघका पुर्ब अध्यक्ष बलराम चेपाङ, लायन्स क्लब अफ रत्ननगरका पुर्ब अध्यक्ष बालकृष्ण भट्टराई, गोकुल पराजुली, पुजन लामिछाने लगाएत स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लायन्स क्लब अफ रत्ननगर शान्ती चोकका अध्यक्ष राजु सिबाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.