• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

कोरोनाको जोखिम बढेको भन्दै देवघाटमा सतर्कता

  •   सोमबार, साउन २६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    फाईल फोटो

    देवघाट । देवघाट क्षेत्र विकास समितिले देवघाट क्षेत्रमा कोरोनाको जोखिम बढेको भन्दै सतर्कता अपनाउन अपिल गरेको छ । देवघाट क्षेत्र विकास समितिमा आईतबार आयोजित सर्वपक्षीय बैठकले देवघाट क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको हुँदा सतर्कता अपनाउन सबै पक्षलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुर महानगरपालिका, देवघाट क्षेत्र विकास समिति, देवघाट गाउँपालिका, र इलाका प्रहरी कार्यालय देवघाटको संयुक्त बैठकले कोरोनाको संक्रमबाट बच्न र बचाउन विभिन्न सुरक्षाका उपायहरु अबलम्बन गर्न सर्वसाधरणमा अनुरोध गरेको छ । देवघाट क्षेत्र प्रमुख धार्मिक पर्यटकीय गन्तव्य रहेको तथा यस क्षेत्रमा विभिन्न बृद्धाश्रममा बृद्धबृद्धाहरु र गुरुकुलमा बालबालिकाहरु समेत रहेको हुँदा उहाँहरु सबैलाई कोरोनाको जोखिमबाट बचाउन पनि सबैले सुरक्षाका उपायहरु अबलम्बन गर्न जुरुरी रहेको क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए । देवघाटमा अनियन्त्रित रुपमा मलामीहरुको आगमन तथा अनावश्यक घुमफिर, खुल्दै गरेका होटल तथा उपभोक्ताहरु, मेला पर्वमा नआउन अनुरोध गर्दा गर्दै पनि आईरहने नागरिकहरु र देश विदेशबाट आई लुकिछिपी आफ्नै घरमा बसेका नागरिकहरु कोरोनाको संक्रमणको जोखिमको प्रमुख कारणहरु पहिचान गर्दै जोखिम कम गर्न विभिन्न निर्णयहरु गरेको अध्यक्ष पौडेलले बताए । मलामीको संख्या २० देखी २५ जना भन्दा बढि हुन नपाईने, मलामीहरु अनावश्यक घुमफिर गर्न नपाईने, देवघाट क्षेत्रको चितवन र तनहुँ तर्फका होटलहरु भदौ ७ गतेसम्म सन्चालन गर्न नपाईने, अत्यावश्यक बस्तु तथा सेवा उपलब्ध गराउने पसलहरु विहान ७ देखी १० बजेसम्म र साँझ ४ देखी ७ बजेसम्म मात्र निश्चित सुरक्षाका मापदण्ड पुरा गरि सन्चालन गर्नु पर्ने निर्णय गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणवावु घिमिरेले बताए । त्यसैगरि अनावश्यक रुपमा एक्लै वा समुहमा हिडडुल गर्न नहुने तथा हिड्न परे मास्क अनिवार्य प्रयोग गर्नु पर्ने, सार्वजानिक यातयातका साधनहरु भदौ ७ गतेसम्म सन्चालन बन्द गर्ने, नित्य कर्म बाहेक मठ मन्दीर खुल्ला गर्न नपाईने, आश्रमहरुमा सत्संग र ध्यान समेत बन्द गर्नु पर्ने निर्णय गरेको कार्यकारी निर्देशक घिमिरेले बताए । कोरोनाको संक्रमणको जोखिम कम गर्न क्षेत्र विकास समितिले यस अघि नै साउन महिनामा लाग्ने बोलवम मेला स्थगित गरिसकेको छ ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.