• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवन गार्डेन रिसोर्ट कार्तिकदेखि सञ्चालनमा आउने

  •   मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरस्थित कृष्णपुरमा करीब १७ कठ्ठा क्षेत्रफलमा निर्माण कार्य भइरहेको चितवन गार्डेन रिसोर्ट प्रा.लि.ले २०७७ कार्तिकको पहिलो सातादेखि आफ्नो सेवा शुभारम्भ गर्ने भएको छ । करिब ३० करोडको लगानीमा निर्माण भईरहेको रिसोर्टमा ३८ जना शेयर सदस्यहरुको लगानी रहेको रिसोर्टका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो । १००० जना क्षमताको व्याक्वेट हल, २०० जना क्षमताको व्याक्वेट हल, १०० जना क्षमताको व्याक्वेट हल र २५ जना क्षमताको मिटिङ्ग हल सहित छुट्टाछुट्टै ४ वटा हल, २८ वटा कोठाहरु सहित आकर्षक फुलबारी, स्वीमिङ पुलका साथै सूचना तथा प्रविधिमैत्री वातावरण, स्वच्छ, शान्त वातावरणमा रिसोर्टबाट पर्वतीय भ्यू तथा एयरपोर्टको दृश्यावलोकन हुने प्रबन्ध निर्देशक तेजप्रसाद घिमिरेले जानकारी दिनुभयो । पर्याप्त पार्किङको समेत सुविधा रहेको रमणीय, शान्त, सूचना र आधुनिकताले सम्पन्न भरतपुर महानगरपालिकाको मध्य भागमा अवस्थित राजमार्ग, हवाई मार्गदेखि अत्यन्त नजिक, खुल्ला पार्टी तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिने रिसोर्टका अपरेशनल म्यानेजर मनिष शर्माले जानकारी दिनुभयो । जिल्ला वा जिल्ला बाहिरबाट आउने विभिन्न संघ–संस्था, एनजिओ, आइएनजिओहरुमा आवद्ध विशिष्ट व्यक्तित्वहरु, डाक्टर, इन्जिनियर, राजनीतिकर्मी, पत्रकारहरु एवं सामाजिक व्यक्तित्वहरु, बैंक तथा वित्तिय संस्थाहरुको लागि तालिम, सेमिनार, गोष्ठीको लागि उपयुक्त स्थान रहेको रिसोर्टका अपरेशनल म्यानेजर शर्माले बताउनुभयो ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.