• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

वर्षाका कारण मुख्यमन्त्री कप फुटबल असोज २५ देखि मात्रै सुरु हुने

  •   बिहिबार, असोज २०, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेमा भोलि (शुक्रबार) देखि हुने भनिएको प्रथम बागमती प्रदेश मुख्यमन्त्री कप फुटबल चार दिन पछि धकेलिएको छ । बुधवारदेखिको अबिरल वर्षाका कारण पिप्ले युवा समाजद्धारा आयोजित मुख्यमन्त्री कप फुटबल असोज २५ गतेदेखि मात्रै सुरु हुने भएको हो । वर्षाको कारण मैदानमा पानी जमेकोले प्रतियोगिता चार दिन पछाडि धकेलिएको संयोजक चिरञ्जिवी पाठकले जानकारी दिए। प्रतियोगिताको बागमती प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले उद्घाटन गर्नेछन् ।

    उद्घाटन खेलमा बसन्तपुर युनाइटेड माडी र सहलेश क्लब सिराहा भिड्नेछन् । यस अघि २१ गते उद्घाटन खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब र निजगढ युथ क्लब बारा भिड्ने तालिका थियो । तर मिति सरेसँगै २५ गते अघिको तालिकामा केही फेरबदल भएको हो । जस अनुसार २१, २२, २३, र २४ गतेको खेल अब क्रमश: २९,३०, ३१ र १ गते हुनेछ ।

    असोज २५ देखि कार्तिक ५ गतेसम्म प्री क्वाटरफाइनल र क्वाटरफाइनल चरणका खेलहरु हुनेछ । सेमिफाइनल खेलहरु ११ गतेदेखि सुरु हुनेछ । ६ देखि १० गतेसम्म तिहार परेकोले चार दिन खेल नहुने उनले बताए । फाइनल खेल १४ गत हुने पाठकले बताए । प्रतियोगितामा बागमती प्रदेशसँगै गण्डकी र मधेश प्रदेशका १६ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

    विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार प्राप्त गर्ने पाठकले बताए । दर्शकका लागि दुई हजार क्षमताको अस्थाई प्याराफिट निर्माण गरिएको छ । क्वाटर फाइनलसम्मको खेलका ३० रुपैयाँको टिकट तथा सेमिफाइनल र फाइनलका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उनले बताए ।

    पाठकका अनुसार प्रतियोगिता सम्पन्न गर्नका लागि २४ लाख हजार ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट बचेको रकम राप्तीमा स्पोर्टस एकेडेमी बनाउनका लागि खर्च गर्ने आयोजकको योजना छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.