• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भरतपुर महानगर सात दिन लकडाउन

  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका क्षेत्र भित्र सात दिन पूर्ण रुपमा लकडाउन गरिने भएको छ । महानगरमा आज भएको बिपद व्यवस्थापन समितिको आकस्मिक बैठकले एक हप्ता पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो । महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको बैठकले कोरोनाको संक्रमण, नियन्त्रण, प्रभावकारी उपचार, व्यवस्थापनका लागि आज राति १२ वजेबाट एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगर भित्र कोरोना रोग तिब्र गतिमा वढे संगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आव्हान गरिएको प्रमुख दाहालले वताउनुभयो । अति आबश्यक क्षेत्रलाई बिशेष निगरानी सहित निश्चित समय सञ्चालन गर्न दिईने गरि लकडाउन गरिने छ । दाहालले भन्नुभयो “जो जहाँ छ त्यही रहने गरि लकडाउन गरिदै छ ।” महामारीबाट वच्नका लागि लकडाउन वाध्यता भएको भन्दै दाहालले जति कस्ट भए पनि हामी सबैले स्विकार गर्नु परेको बताउनुभयो । राजमार्गमा अतिआबश्यक सवारी मात्र चल्न दिने, दुध, तरकारी, मासु लगाएतका अति आबश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्रि आवागमन पूर्ण रुपमा निस्तेज हुने गरि लकडाउन आव्हान गरिदै छ । महानगरका वडा मार्फत टोल सुधार समितिहरुलाई सबैलाई सतर्क भई घरमानै रहन सन्देश प्रवाह गरिदैं छ । महानगरको बिपद व्यवस्थापन ईकाई, दमकल, नगरप्रहरी, महानगरका सिमित कर्मचारीहरु परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने दाहालका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले जानकारी दिनुभयो । महानगर भित्रका अस्पताल, आईसोलेसन र क्वारेन्टिनलाई प्रभावकारी वनाईने छ । उपचारमा बिशेष ध्यान दिने उहाँले बताउनुभयो । समितिको वैठकमा महानगर उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासशकीय अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, उद्योग वाणिज्य संघ, उद्योग संघ, यातायात व्यवसायी लगाएतका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.