• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

प्रशासन कार्यालय चितवन :दिउसो बजार राती नाकामा चेकजाँच

  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । “माक्स किन नलगाएको, सामाजिक दुरी कायम किन नगरेको, अब फेरी देखेमा पसल बन्द गराउँछु ।”आज दिउँसो नारायणगढ बजारमा रहेको न्यू आधुनिक फेसन सेन्टरमा सुन्न सकिन्थ्यो ।
    “माक्स नलागई व्यवसाय गर्न पाईन्छ । कस्लो भनेको ।” यस्तै यस्तै प्रश्न गरेर व्यवसायी संग सोधपुच्छ भईरहेको थियो । सोधपुच्छ गर्ने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा हुनुहुथ्यो । कोरोना भाईरसले व्यसायीहरुलाई लाग्दैन जस्ता प्रश्न गर्दै हुनुहुन्थ्यो उहाँ । व्यवसायीले माक्स नलगाई व्यवसाय गरेको र ग्राहक समेत माक्स नलगाई आएको देखे पछि उहाँले व्यवसायी र ग्राहक दुबैलाई सम्झाउँदै हुनुहुन्थ्यो ।
    कोरोना भाईरसको संक्रमण वढ्ने खतरा वढे पछि प्रशासन कार्यालय चितवनले रात्रीकालिन तथा दिवा कालिन अनुगमनलाई तिब्र बनाएको छ । सोही क्रममा नारायणगढ वजार क्षेत्रमा रहेका व्यवसाय र पैदल यात्री तथा सवारीमा यात्रा गर्नेहरुको अनुगमन निरिक्षण गरिएको हो ।
    दिउँसोको करिब १ वजेको थियो । जिल्ला प्रशासन कार्यालय चितवनबाट एउटा टोली नारायणगढ बजार तिर निस्कन्छ । नारायणगढ वजार क्षेत्र पुगे पछि सवारी साधनको गतिलाई बिस्तारै कम गर्दै सडकमा यात्रा गर्ने यात्रु र वजारमा व्यवसाय गर्ने व्यवसायहीहरु निरिक्षण गर्दै हिडिरेको थियो । पुलचोक पुगे पछि यताबाट गएका सवारी रोकिन्छन् । रोकीएका सवारीबाट प्रमुख जिल्ला अधिकारी शर्मा सहित प्रहरीको टोली झरेर एक ठाउँमा वसेर केहीबेर त्यहाँको बस्तुस्थितिका बारेमा जानकारी लिन्छन् ।
    त्यस पछि बजारको अबस्था बुझ्न टोली व्यवसायीक क्षेत्र तर्फ लाग्छ । वजारमा व्यवसायक स्थलहरुको अनुगमनका क्रममा व्यवसायी र ग्राहकले माक्स नलगाएको र सामाजिक दुरी कायम नगरेको पाए संगै प्रजिअ सहितको टोलीले व्यवसायी, ग्राहक तथा यात्रुहरुलाई सम्झाउन थाल्छन् । प्रशासनले वजार संगै सिमा नाकाहरुमा पनि अनुगमन सुरु गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला भित्रने बिभिन्न नाकाहरुमा रात्रिकालिन चेकजाँच सुरु गरेका हो । प्रमुख जिल्ला अधिकारीको अगुवाईमा जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखहरुको सहभागितमा जिल्लाका नाकाहरुमा चेकजाँच सुरु गरिएको हो ।
    चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार रात्रीकालिन चेकजाँच सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल आँपटारीका प्रमुख, कालिवहादुर गण भरतपुरका प्रमुख सहितको टोलिले जिल्ला भित्रने पाँच वटा नाका र स्थानीयतहहरुमा कडाईका साथ राति ९ वजे देखि चेकजाँच सुरु गरीएको उहाँले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो “कोरोना संक्रमण वढ्दै जाँदा रात्रीकालिन समयमा हुन सक्ने प्रबेशलाई रोक्नका लागि चेकजाँचमा कडाई गरिएको हो ।” रातको समयमा हिड्डुल गर्ने, मानिस ओसारपसार गर्ने, रात्रिकालिन जमघट लगाएतका कार्यलाई निरुत्साहित गर्नका लागि रातीमा चेकजाँज थालिएको उहाँको भनाई छ ।
    उहाँले थप्नुभयो “दिनमा वजारको अनुगमन गछौ । रातमा सडक र वस्तिको ।” वजारमा अनाबश्यक हिड्डुल गर्नेलाई नियन्त्रण गर्न र व्यवसाय संञ्चालन गर्नेलाई सामाजिक दुरी कायम गराउन दिनमा वजार अनुगमन गर्न लगिएको उहाँले बताउनुभयो । कोरोना भाईरस समुदायमा तिब्र गतिमा फैलन सक्ने भन्दै दिवा तथा रात्रीकालिन अनुगमनलाई प्रथामिकतामा राखि अनुगमन सुरु गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “रातीमा माडी क्षेत्रमा ईलाका प्रशासन कार्यालय माडीको अगुवाईमा अनुगमन गरिएको छ भने लोथर देखि मौवा खोला सम्म र पुलचोकमा सिडियो सापको अगुवाईमा अनुमगन थालिएको छ ।”
    अनुमगनका क्रममा माक्स नलगाई हिडडुल गरेको, व्यापार व्यवसाय गर्दा सामाजिक दुरी कायम नगरेको, माक्सको प्रयोग नगरेको, रातीमा मान्छे ओसारपसार गरेको, हिड्डुल गर्ने, रात्रीकालिन जमघट गरेको पाईएमा कानुन अनुसार कडा कारवाहि गनरीने उहाँले जानकारी दिनुभयो । आबश्यकता अनुसार अझै कडाई गरिदै लैजाने शर्माको भनाई छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.