• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

तनहूँको देवघाटमा निषेधित क्षेत्र लागु

  •   शुक्रबार, साउन ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । तनहूँको देवघाट गाउँपालिकामा दुई जनालाई कोरोना पुष्टि भए पनि वडा नम्बर ५ मा निषेधाज्ञा लागु गरिएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको प्रयोगशालामा ५४ र ३० वर्षका दुई पुरुषलाई कोरोना पुष्टि भएको थियो ।

    संक्रमित दुबै जना समुदायका व्यक्ति रहेका छन् । ५४ वर्षीय पुरुष देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल रहेका छन् । पौडेलले नै सामाजिक सन्जालमा आफुलाई कोरोना संक्रमणको पुष्टि भएको सार्वजानिक गरेका थिए । ३० वर्षीय भने केही दिन अघि मात्र काठमाडौंबाट आएका थिए ।

    उनीहरुको सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङ गरि स्वास संकलन समेत गरि परिक्षणकोलागि भरतपुर अस्पताल पठाईएको देवघाट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रदिप बुढाथोकीले बताए । उनीहरुको रिर्पाेट आईसकेको छैन।

    समुदायका व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले देवघाट गाउँपालिकाको वडा नम्बर ५ मा निषेधाज्ञा लागु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङत बरालले सुचना प्रकाशित गरि साउन २९ गतेको जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार वडा नम्बर ५ भित्र सन्चालन हुने अत्यावश्यक सेवा, स्वास्थ्य सेवा र विपद् व्यवस्थापन सेवा बाहेक अन्य सार्वजानिक यातयात, बजार क्षेत्र समेत बन्द गर्ने, संघ संस्था तथा वित्तिय संस्थाको कार्यालय, गाउँ कार्यपालिकाको कार्यालय र वडा कार्यालय समेत भदौ ३ गतेसम्म लाई बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.