• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट सहित चार चिकित्सक र एक स्वस्थ्य कर्मीमा कोरोना संक्रमण

  •   आइतबार, साउन ३२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा कोरोना संक्रतिको संख्या १ सय ९९ पुगेको छ । आज संक्रमण पुष्टि भएका २७ जना चितवनका भए पत सो संख्या २ सय ९९ पुगेको हो ।

    कोरोना रोगको उपचारको हब अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट सहित चार चिकित्सक र एक स्वस्थ्य कर्मीमा कोरोना संक्रमण देखिएको छ । यस संगै अस्पतालमा नियमीत उपचारमा समस्या देखिएको छ ।
    अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, स्त्री तथा प्रसुती रोग बिभाग प्रमुख डा. सुनिलमणी पोख्रेललाई कोरोना संक्रमण देखिएको छ । आकस्मीक कक्षका एक चिकित्सक र एक स्वास्थ्य कर्मीलाई पनि कोरोना संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । सोही अस्पतालमा आवासिय चिकित्सकका रुपमा काम गरेर शनिवार मात्र काठमाडौं फर्कीएका एक चिकित्सकमा पनि कोरोना देखिएको छ ।
    काठमाडौंको प्रसुती गृह पछि सबैभन्दा वढि प्रसुती गराउने अस्पताल भरतपुर अस्पताल हो । प्रसुती बिभागका प्रमुखलाई कोरोना संक्रमण देखिए पछि अन्य स्वास्थ्य कर्मी र बिरामीको कन्ट्याक्ट टे«सीङ्ग गरिदै छ । तीन दिन अघि गरिएको परिक्षणमा सोही अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
    अस्पताल बिकास समितिका अध्यक्ष अधिकारीले चिकित्सक र स्वास्थ्य कर्मीमा संक्रमण देखिएको भए पनि अस्पतालको नियमीत उपचारमा भने कुनै असर नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो “यो संकटको घडीमा जे जति हामी चिकित्सक, स्वास्थ्यकर्मी स्वास्थ छौ , उपचार कार्यमा निरन्तर खट्ने छौ ।”
    जिल्लामा रहेका दुई मेडिकल कलेज र निजी अस्पतालसंग समन्वय गरेर कोरोना संक्रमित र अन्यको उपचारमा भरतपुर अस्पतालले नेतृत्वदायी भूमीका निर्वाह गर्ने पनि उहाँले बताउनुभयो । अस्पतालका संक्रमणमा परेका चिकित्सक र स्वास्थ्यकर्मीको अबस्था खतरा मुक्त रहेको अधिकारीले जानकारी दिनुभएको छ । गएको सोमबार जिल्लाको अर्को सरकारी अस्पताल रत्ननगर वकुल्लहर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगाले र उहाँकी श्रीमती भरतपुर अस्पतालमानै कार्यरत चिकित्सकमा पनि कोरोना संक्रमण देखिए पछि हाल घरकै आईसोलेसनमा वसिरहनु भएको छ ।
    भरतपुर क्षेत्रमा रोगको संक्रमण निकै वढे पछि शुक्रबार राती १२ वजेबाट एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो पटक शनिबार राती आएको नतिजामा २८ जनामा कोरोना पुष्टि भएकोमा २७ जना चितवनका हुन । जस मध्ये २१ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.