• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

तामाङ पत्रकार संघ चितवनले मनाए २६औं तामाङ प्रसारण दिवस

  •   सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । तामाङ पत्रकार संघ चितवनले ‘२६औं तामाङ प्रसारण दिवस’ सामाजिक संजाल फेसबुक मार्फत शुभकामना आदानप्रदान गरी मनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै २६औं तामाङ प्रसारण दिवस सामाजिक संजाल फेसबुक मार्फत मनाएको संघका अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिनुभयो ।
    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को विषम परिस्थितिलाई मध्यनजर गर्दै कुनै पनि कार्यक्रम गर्न नसकिएका कारण सम्पूर्ण देश र विदेशमा रहनु हुने संचारकर्मी तथा शुभेच्छुक महानुभावहरुमा सामाजिक संजाल मार्फत शुभकामना दिइएको उहाँले बताउनुभयो ।
    विज्ञप्तिमा भनिएको छ, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सिर्जित प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै विगतमा वर्षहरुमा जस्तो यस वर्ष कुनै पनि औपचारिक समारोह आयोजना गर्न नसकेकोमा दुःख व्यक्त गरिएको छ ।
    मुलुकमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च बन्दै गएको सन्दर्भमा चितवन जिल्लामा पनि जोखिम बढेकाले कोही पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र प्रशासनद्वारा लागू गरिएको निषेधाज्ञाको पूर्ण पालना गरिदिनुहुन अनुरोध गरिएको छ ।
    ‘संक्रमणको समयमा पनि अग्रपंक्तिमा रहेर सूचना प्रवाहमा सक्रिय रहनु हुने सम्पूर्ण सञ्चारकर्मी साथीहरुलाई सामाजिक दूरी कायम गर्दै, मास्क,
    सेनिटाइजर अनिवार्य प्रयोग गरी सुरक्षित रुपमा खटिनु हुन अनुरोध गरिएको छ, विज्ञप्तिमा उल्लेख छ ।
    विद्युतीय ध्वनी तरंगमा पहिलोपटक रेडियो नेपालमार्फत वि.सं. २०५१ भदौ १ गतेका दिन तामाङ भाषामा समाचार प्रसारण भएको ऐतिहासिक दिनलाई तामाङ समुदायले तामाङ प्रसारण दिवसको रुपमा मनाउँदै आएको हो । संघले यसअघि प्रत्येक वर्ष तामाङ प्रसारण दिवस मनाउँदै आएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.