• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

२० प्रतिशत बेड कोरोनाका लागि छुट्याउन चितवनका निजी अस्पतालहरुलाई निर्देशन

  •   सोमबार, भदौ ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका निजी अस्पतालहरुलाई कोभिड १९ व्यवस्थापनका लागि २० प्रतिशत बेड अनिवार्य छुट्याउन निर्देशन दिएको छ । आज ९सोमबार० एक सुचना जारी गर्दै प्रशासन कार्यालयले २० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रको सुचना अनुसार नै जिल्लाका निजी अस्पतालहरुलाई आफ्नो क्षमताको कम्तीमा २० बेड कोरोना संक्रमितका लागि छुट्याउन निर्देशन दिइएको प्रशासकिय अधिकृत खेमराज पौडेलले बताए । यस्तै निजी अस्पतालमा भर्ना भएका बिरामीहरुमा कोरोनो भाइरस संक्रमण पुष्टि भए सोही अस्पतालमा नै उपचार गराउन पनि प्रशासन कार्यालयले निर्देशन दिएको छ । भर्ना भएका बिरामीमा कोरोना देखिए जिल्लाको हव अस्पताल ९भरतपुर अस्पताल० सँगको समन्वयमा सोही अस्पतालमा नै उपचार व्यवस्था मिलाउन निर्देशन दिइएको पौडेलले बताए। स्वास्थ्य तथा जनंख्या मन्त्रालयले गत साउन ३० गते निजी अस्पतालहरुलाई कम्तीमा २० प्रतिशत बेड कोरोना संक्रमितका लागि छुट्याउन तथा भर्ना भएका बिरामीमा कोरोना देखिए सम्बन्धित जिल्लाको हव अस्पतालसँगको समन्वयमा सोही अस्पतालमा उपचार व्यवस्था मिलाउन निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन अनुसार भरतपुरको श्री पुष्पाञ्जली अस्पतालले निजी अस्पतालको तर्फबाट चितवनमा नै पहिलो पटक संक्रमितलाई आफ्नै अस्पतालमा उपचार गराइरहेको छ । साउन २७ गते भर्ना भई ३० गते कोरोना पुष्टि भएका रत्ननगर ९ टिकौलीका ६१ बर्षीय पुरुषको अस्पतालले आफ्नै सघन कक्षमा राखेर उपचार गराइरहेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.