• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

निषेधाज्ञाको बेलामा पनि जनताको सेवामा तल्लीन राप्ती नगरपालिकाका उपमेयर लामा

  •   मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।   राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा निषेधाज्ञाको यो समयमा जनताको सेवामा कटिबद्ध भएर लाग्नु भएको छ । विशेषगरी यो विषम परिस्थिति लगायत निषेधाज्ञाको समयमा नियमित डायलाइसिस गर्नुपर्ने मृगौलाका बिरामी तथा नियमित किमु चढाईरहनुपर्ने क्यान्सरका बिरामीहरु लिएर अस्पताल जाने र घरसम्म पु¥याउने काममा आफै चालक भई खटिनु भएको छ ।
    निम्न वर्गका बिरामीहरु एम्बुलेन्सको महँगो भाडा तिर्न नसक्ने अधिकाँश बिरामीका लागि उनी भगवान सरह भएका छन् ।
    गत २०७६ चैतमा भएको पहिलो चरणको लकडाउनमा पनि उनले यसरी नै आफ्नै गाडीमा बिरामी ओसारेको उहाँ बताउनुहुन्छ । उनका अनुसार हालसम्म ६० जनाभन्दा बढी बिरामीलाई नियमित सेवा दिइसकेको भनाइ छ । कुनै बेला एकैदिन ३ जनासम्म बिरामी ओसार पसार गरेको उहाँको अनुभव छ ।
    यसरी जनता र दिनदुखीहरुको सेवा गर्न पाउँदा उहाँ निकै खुशी छन् ।
    ’विरामी, दुःखी, गरिबको सेवा गर्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु’, उहाँ भन्नुहुन्छ, ’म जनताको सेवक हुँ, दुःख र समस्या हेरेर बसिरहन सक्दिन ।’
    निषेधाज्ञाको बेला सार्वजनिक तथा निजी गाडी नचल्ने र एम्बुलेन्समा जान खर्च अभाव हुने बिरामी धेरै रहेको उहाँ भन्नुहुन्छ ।
    ‘प्रायः विपन्न बिरामीहरुसँग एम्बुलेन्समा जाने खर्च नै हुदैँन’ उहाँ भन्नुहुन्छ, ’त्यस्ता बिरामीहरुका‌ लागि म जस्तोसुकै सेवा दिन तयार छु ।’
    सातामा दुई दिन डायलाइसिस गराउन भरतपुर जानुपर्ने राप्ती ३ का बिन्दा परियारले उपमेयर लामा भगवान नै भेटिएको बताउनुहुन्छ । ’गाडी चल्दैन, एम्बुलेन्समा जान पैसा हँुदैन, अस्पतालमा पनि खर्च भैहाल्छ, अहिले भगवान भेटेजस्तो भएको छ’ परियार भन्नुहुन्छ ।
    उपमेयर लामाका अनुसार नियमित डायलाइसिस गराउनुपर्ने र किमु‌ चढाउनुपर्ने बिरामी राप्ती नगरपालिकामा थुप्रै छन् ‌। तीमध्ये अधिकांश विपन्न आर्थिक अवस्थाका छन् । त्यस्ता बिरामीलाई अस्पताल ल्याउने लैजाने काम गर्ने बताउनुहुन्छ, थप अन्य सहयोग गर्नसमेत तयार रहेको उहाँ भन्नुहुन्छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.