• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

रत्ननगरमा शनिबारबाट चितवन जिल्ला नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल हुदै

  •   बिहिबार, मङि्सर २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगरमा शनिबारबाट चितवन जिल्ला नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । रत्ननगर नगरपालिकाको आयोजनामा चितवनमा रहेका ७ वटा नगरपालिकाको सहभागितामा नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता गर्न लागिएको सो कार्यक्रमका संयोजक कृष्ण चौधरीले जानकारी दिए ।

    बिहिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले मंसिर २४ गते देखि पौष २ गते सम्म नेपाल मा.बीको मैदानमा फुटबल प्रतियोगिता हुने बताए । उनले सो प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १ लाख ११ हजार १ सय ११ र द्धितिय हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपैया नगद सहित सिल र मेडल प्रदान गरिने जानकारी दिए । चौधरीले प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद रु २ हजार ५ सय र सम्पूर्ण खेल मध्ये म्यान अफ दि सिरिज हुने खेलाडीलाई नगद रु १२ हजार ५ सय प्रदान गरिने जानकारी दिए ।

    चौधरीले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै सहभागि टिम र आउने दर्शक सबैलाई निःशुल्क प्रवेशको ब्यवस्था गरिएको जिकिर गरे । कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी बद्रीनाथ शर्माले सो प्रतियोगिताको लागि नगरपालिकाले ७ लाख ९८ हजार ६ सय ६६ रुपैया बजेट बिनियोजन गरेको जानकारी दिए । उनले यसि अघि पनि नगरमा रत्ननगर नगरपालिका भित्रका वडाहरुको सहभागितामा मेयर कप प्रतियोगिता गरिएको भएपनि यो भने चितवन जिल्ला स्तरिय अन्तर नगरपालिका फुटबल भने पहिलो भएकाले जिल्ला नगरपालिका स्तरिय प्रथम मेयर कप फुटबल प्रतियोगिता नामाकरण गरिएको जानकारी दिए ।

    सो कार्यक्रममा उपस्थित राष्ट्रिय खेलाडी लेखनाथ घिमिरेले रत्ननगर नगरपालिकाका सबै वडामा पत्रचार गरेर प्राप्त खेलाडीहरुको अवस्था अनुसार टिम छनोट गरिएको बताए । उनले प्रतियोगित सम्पन्न भएपछि पनि नगरपालिकाले खेलाडीकोलागि छुट्टै बजेट बिनियोजन गर्न सके खेलाडीको लागि राम्रो अवस्थाको सिर्जना हुने जिकिर गरे ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.