• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगितामा भरतपुर–१० को हिमाली पथ डोजो १० स्वर्ण पदकसहित पहिलो

  •   शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणी नदी किनारमा सम्पन्न दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगितामा भरतपुर–१० को हिमाली पथ डोजो १० स्वर्ण पदकसहित पहिलो भएको छ । नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनको आयोजनामा भएको प्रतियोगितामा पाँच स्वर्ण सहित भरतपुर–१५ को आदर्श डोजो दोस्रो भएको छ ।

    प्रतियोगितामा तीन स्वर्ण र सात रजत सहित कालिका नगरपालिकाको कालिका डोजो तेस्रो भएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका सचिव सुदन दराईले जानकारी दिनुभयो । दराईकाअनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडी महिलातर्फ हिमाली पथ डोजोका हिमशिखा राई तथा पुरुषतर्फ बकेना बालबाटिकाका सुयास अधिकारी भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजोलाई ट्रफी प्रदान गरिएको छ भने उत्कृष्ट हुने खेलाडी तथा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई मेडल प्रदान गरिएको दराईको भनाइ छ ।

    २४ वटा स्वर्णका लागि भएको प्रतिस्पर्धामा महिलातर्फ १८ देखि ६७ किलो तौल समूह तथा पुरुषतर्फ १८ देखि ६७ किलो तौल समूहमाथिका खेलाडीबीच प्रतिस्पर्धा गराइएको नेपाल कराँते महासंघ टेक्निकल कमिटी चितवनका अध्यक्ष टार्जन श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा महिला र पुरुषबीच छुट्टाछुट्टै तौल समूह (कुमुते) र एकल काता प्रस्तुत गरिएको श्रेष्ठको भनाइ छ । प्रतियोगितामा जिल्लाका विभिन्न १६ वटा डोजो तथा विद्यालयबाट २४७ जना खेलाडी सहभागी भएका श्रेष्ठले जानकारी दिनुभयो ।

    प्रतियोगितामा नेपाल कराँते महासंघ टेक्निकल कमिटी राप्ती नगरपालिका अध्यक्ष बुद्धिमान सेञ्चुरी राजकुमार, खैरहनी नगर अध्यक्ष रामविक्रम चौधरी, कालिका नगर अध्यक्ष अनिल उपरकोटी, माडी नगर अध्यक्ष अजय चौधरी, भरतपुर महानगर अध्यक्ष प्रजिल श्रेष्ठ, इच्छाकामना गाउँपालिका अध्यक्ष पवन गुरुङ तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक एवं जिल्लाका सल्लाहकार सुदिर श्रेष्ठ, वरिष्ठ स्वयंसेवक प्रशिक्षक एवं सल्लाहकार अमर श्रेष्ठ, सितेरियो कराँते संघका केन्द्रीय सदस्य तीर्थराज श्रेष्ठसहितको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भरतपुर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष केशव महर्जनको उपस्थिति थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.