• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

मध्यविन्दु अस्पतालमा उपचाररत विरामीमा कोरोना पुष्ट

  •   शुक्रबार, भदौ ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । पूर्वी नवलपरासीको कावोसोती नगरपालिका १६ मध्यविन्दु अस्पतालमा उपचाररत एक जना विरामीमा कोरोना भाइरस पुष्टि भएको छ । उच्च ज्वरो आएपछि अस्पतालमा भर्ना भएका कावासोती १६ निवासी ४० बर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी डण्डाका एउटा खाद्य पसलका सञ्चालक हुन् । ३ दिन अघि भर्ना भएका उनका अहिले अवस्था सामान्य रहेको जिल्ला अस्पतालका अध्यक्ष डा.गोपाल खनालले बताए । अस्पतालमा उपचाररत विरामीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई थप उपचारका लागि रजहरको प्राकृतिक चिकित्सालयमा लैजाने तयारी भएको छ । अस्पतालका अध्यक्ष डा.गोपाल खनालले अहिले अस्पतालमा भर्ना सेवा बन्द गरिएको बताए । खनालका अनुसार अस्पताल शिल गर्ने कि अन्य तरिकाले चलाउने भन्ने विषयमा अहिले छलफल चलिरहेको छ । अध्यक्ष डा.खनालले अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाब लिने तयारी भईरहेको बताए । ज्वरो आएका संक्रमित पुरुष यस अघि पनि अस्पताल आउने सिटामोल लिएर जाने गरेको अस्पताल स्रोतले जनाएको छ । उनी पटक पटक अस्पताल भर्ना नभई औषधि मात्र लिएर गएको र पछिल्लो पटक उच्च ज्वोरो आएर भर्ना भएपछि मात्र उनको स्वाब परीक्षण गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले अस्पतालमा रहेका दुई जना विरामीको स्वाब परीक्षण गरि भरतपुरमा परीक्षणका लागि पठाइएकोमा १ जना महिलाको नेगेटिभ र पुरुषको पोजेटिभ आएको बताए ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.