• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत भरतपुर २१ का बालबालिकालाइ न्यानो कपडा बितरण

  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत सोमबार भरतपुर २१ का बालबालिकाहरुलाइ न्यानो कपडा बितरण गरेको छ । 

    भरतपुर २१ रगिलामा रहेको आधारभूत बिद्यालय रगिला र राष्ट्रिय प्राथमिक बिद्यालय सितापुर स्कुलमा पुगेर न्यानो कपडा बितरण गरेको महानगरपालिकाले जनाएको छ ।

    आधारभूत बिद्यालय रगिलामा ८१ जनालाइ  र राष्ट्रिय प्राथमिक बिद्यालय सितापुरका २८ जनालाइ बालबालिकाललाइ न्यानो कपडा बितरण गरिएको हो । मेयर सग बालबालिका कार्यक्रम मुलत बालबिकास देखि कक्षा ५ सम्मका बालबालिकाहरु प्रती लक्ष्यित छ । 

    कार्यक्रममा न्यानो कपडा बितरण गर्नु हुँदै भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले अब कुनै पनि बालबालिका चिसो बाट प्रभावित हुन नपर्ने बताउनु भयो । चिसोबाट थप कोहि पनि प्रभावित हुन नपरोस् भन्ने हेतुले भरतपुर महानगरले स साना बालबालिकाहरुलाइ लक्ष्यित गरेर न्यानो कपडा बितरण गरेको उप प्रमुख अधिकारीको भनाइ रहेको छ । 

    केही दिन अघि देखि चितवन सहित देशै भरिको मौसममा परिवर्तन आएको छ । जाडो बढे सगै भरतपुर लगाएतका स्थानहरुमा दिउँसै आगो बालेर बस्नेहरुको लर्को देखिन्छ । विशेष गरि तराइ जिल्लाका नागरिकहरु बढी मात्रमा चिसोबाट प्रभावित भएको देखिन्छ । चिसोले अझ बढी मात्रमा साना बच्चाहरुलाइ प्रभावित बनाएको बाल चिकित्सकहरुले बताएका छन । 

    बालरोग बिषेशज्ञ डा आमोद बहादुर थापा बच्चाहरुलाइ चिसोबाट जोगाउनको लागि विशेषगरि न्यानो कपडामा ध्यान दिनुपर्ने तर्क राख्नु हुन्छ । बिहानको खुल्ला आकाश र शितबाट मात्रै भएपनी बच्चाहरुलाइ जोगाउन सकिएको खण्डमा बच्चाहरु चिसोबाट थप प्रभावित हुन नपाउने डा थापाको भनाइ छ । यदि बच्चाहरुलाइ चिसो भएको कुनै लक्ष्यण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह अनुसार औसधि सेवन गराउनु पर्ने डा थापाको भनाइ छ । 

    यस अघि भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकेको छ । यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.