• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

गैंडाकोट नगरपालिकास्थित वडा नम्बर -२ मा आजदेखि भदौ १५ गतेसम्म घर बाहिर निस्कन नपाइने

  •   मङ्गलबार, भदौ ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । गैंडाकोट नगरपालिकास्थित वडा नम्बर-२ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले निषेधाज्ञालाई कडाई गर्ने भएको छ । आज मंगलबार राति १२ वजेदेखि वडा नम्बर- २ मा घर बाहिर समेत निस्कन नपाउने गरि हिँडडुल तथा आवातजावतलाई कडाई गर्ने तयारीमा नगरपालिका जुटेको हो । गैंडाकोट नगरपालिकाभित्र समुदायस्तरमा १९ जनामा कोरोना संक्रमण देखिएकोमा यस वडामा मात्रै सबैभन्दा बढी ११ जना छन् ।समुदायस्तरमा संक्रमित बढ्न थालेपछि नगरपालिकाले वडा नम्बर- २ मा निषेधाज्ञालाई कडा बनाउन लागेको हो । यस वडाको भृकुटीचोकदेखि उत्तरतर्फ वडा नम्बर- १ को सिमानाहुँदै पूर्वतर्फको सिमाना नागरिक कलेजसम्मको क्षेत्र, पुलचोक, नारायणी नदि किनार, ईलाका प्रहरी कार्यालयदेखी दक्षिण एसपिएम टोल विकास संस्थाको क्षेत्रमा कोही पनि घर बाहिर निस्कन नपाईने गरि बन्देज लगाईएको हो । यस क्षेत्रको फोहरमैला पनि उक्त अबधिभर संकलन नहुने समेत बताइएको छ ।

    समुदाय स्तरमा नै कोरोना पुष्टि भएपछि वडामा घरबाट बाहिर निस्कनसमेत नपाउने गरी पूर्णरुपमा बन्देज लगाईएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिए । `मंगलबार राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्मका लागि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द हुनेछन्´- नगरप्रमुख पौडेलले भने – `टोल विकास संस्थाले नगरपालिका र प्रहरीसँगको समन्वयमा स्वयंसेवक परिचालन गरि निषेधाज्ञालाई पूर्णरुपमा पालना गराउन समन्वय गर्नेछन् ।´

    वडा नम्बर- २ का अध्यक्ष ध्रुवराम पौडेलले वडावासी सबैलाई सुरक्षित रुपमा घरभित्रै बस्न आग्रह गर्दै वडावासीकै सहयोग पुुगेमा मात्रै कोरोना संक्रमणलाई न्यून गर्न सकिने भएकाले नगरले गरेको अपीललार्ई साथ दिन आग्रह गरेका छन् । राजनीतिक दल, वडा समिति, उद्योग वाणिज्य संघ, रेडक्रस, सञ्चार माध्यम, गैरसरकारी संस्था, सहकारी, महिला समूह, वित्तीय संस्था लगायत सबैले आआफ्नो समितिका सदस्यलाई महामारी नियन्त्रणमा आआफ्नो स्थानबाट सक्रिय भई सचेत नागरिकको भूमिका निर्वाह गर्न नगरपालिकाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    गैंडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार गैंडाकोट नगरपालिकामा कुल सङ्क्रमितको संख्या ७३ पुगेको छ । नगरमा हाल सक्रिय कोरोना सङ्क्रमितको संख्या १४ रहेको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.