• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बालविवाह न्यूनिकरण गर्न कालिका नगरपालिकाद्वारा  सचेतना कार्यक्रम

  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । बालविवाह न्यूनीकरणका लागि चितवनका स्थानीय तहहरूले अभियान सञ्चालन गरिरहेका छन् । बालबालिकाहरूलाई २० वर्षपछि मात्रै विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यले बालबालिका र अभिभावकहरूलाई बालविवाहले पार्ने नकारात्मक असर र कानुनी कारबाहीबारेमा जानकारी गराइरहेको स्थानीय तहहरूले जनाएका छन् ।

    बिद्यालयका बालबालिकाहरुमा बालबिबाह तथा बहु बिबाह सम्बन्धि जनचेतना फैलाउन आज चितवनको कालिका नगरपालिकाले बाल बिवाह तथा बहुबिवाह बिरुद्ध सचेतनामुलक कार्यक्रम गरेको छ । कालिका नगरपालिका वडा नं १० मा रहेको मझवाङ्ग माध्यमिक बिद्यालयमा कक्षा ६ देखी कक्षा १० सम्म पढ्ने बिद्यार्थीहरुको लागि सचेतना गराइएको थियो । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मीले पहिला अज्ञानता र अशिक्षाका कारण बालबिवाह गर्ने प्रचलन रहेको र हाल बिभिन्न सामाजिक सञ्जालका कारण पनि बालविवाहको दर बढेको बताउनु भयो ।

    साना साना बालबालिकाहरु यस तर्फ आकर्षीत भएको भन्दै रेग्मीले अभिभावकहरु सचेत बन्नुपर्ने बताउनु भयो । विद्यालयमा खाजा कार्यक्रमले बिद्यार्थीको आकर्षण बढेको छ तर चितवनको दुर्गम भुभागमा रहेका सिमान्तकृत आदिबासी चेपाङ्ग समुदाय अझै पनि शिक्षाको पहुँच बाहिर रहेको मेउर रेग्मीको भनाई थियो । सचेतना कार्यक्रममा बिद्यालयका प्रधानअध्यापक फणिन्द्र पनेरुले अभिभावकहरुको आयश्रोतमा कमी भएका कारण पनि बिद्यालयमा आदिबासी चेपाङ्ग समुदायका बालबालिकाले चाडै नै कक्षा छोड्ने गरेको बताउनु भयो ।

    प्रधानअध्यापक पनेरुले जिवनउपयोगी शिक्षाको खाँचो रहेको बताउनु भयो । कार्यक्रममा प्रहरी नायब उपरिक्षक रबीनबावु रेग्मीले बालविवाह सम्बन्धी कानुनका बारेमा जानकारी दिनु भएको थियो । उहाँले नेपालको कानुनले बिवाह गर्ने उमेर बिस बर्ष कटेपछी मात्रै गर्न मिल्ने बताउनु भयो ।

    बाल विवाह तथा बहुविवाह र महिला हिंसा हुनुभन्दा पनि हुनै नदिन यस कार्यक्रमको मुख्य उदेश्य रहेको कालिका नगरपालिका वडा नं १० का वडा अध्यक्ष तथा कार्यक्रमका सभापति नरजंग प्रजाले बताउनु् भयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.