• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. बिचौलियाको मारमा किसान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

स्थानीय तह राष्ट्रपति रनिङ्शिल्ड सुरु

  •   शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लामा रहेका पालिकाहरुले स्थानीय तह राष्ट्रपति रनिङ्शिल्ड सुरु गरेका छन् । आज देखि पालिकाहरुले बिभिन्न समयमा प्रतियोगिता सुरु गरेका हुन । पालिका स्तरीय राष्ट्रपति रनिङ्शिल्ड अन्तर्गत आज भरतपुर महानगरपालिकाले प्रतियोगिता सुरु गरेको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा महानगर भित्रका ७६ वटा बिद्यालय सहभागी भएका छन् ।

    पाँच बिधामा हुने प्रतियोगितामा छनोट भएका बिद्यार्थीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्डमा सहभागी हुने छन् । एथलेटिक्स, तेकवान्दो, कराते, भलिवल, कबड्डी खेलमा छात्र, छात्रा सहभागी हुने छन् । प्रतियोगिताको उद्घाटन गर्दै महानगर उपप्रमुख चित्रशेन अधिकारीले राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता खेलाडीको प्रतिभा प्रस्तुत गर्ने थलोको रुपमा रहेको बताउनुभयो । प्रतियोगितालाई महोत्सबको रुपमा लिएर आफ्नो प्रतिभा प्रस्तुत गर्न खेलाडीहरुलाई अनुरोध गर्दै उहाँले प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न गर्न अनुरोध गर्नुभयो ।

    पालिकाबाट छनौट भएका खेलाडीहरु राष्ट्रिय स्तरमा समेत खेल्न सक्ने क्षमताका हुने भन्दै उहाँले खेलले मानब स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष बाबुराम रानाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, नगर शिक्षा अधिकारी महेन्द्र पौडेल, नगर खेलकुद किास समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

    गुञ्जनगर माध्यामिक बिद्यालयको खैल मैदानमा आज देखि ८ गते सम्म प्रतियोगिता हुने छ । यस्तै माघ ९ गते देखि ११ गते सम्म खैरहनी नगरपालिकाको खैरहनी माध्यामिक बिद्यालयमा, माघ १३ गते देखि १५ गते सम्म राप्ती नगरपालिकाको ब्रमनगर माध्यामिक बिद्यालयमा प्रतियोगिता हुने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । यस्तै माघ १४ गते देखि १६ गते सम्म रत्ननगर नगरपालिकाको टिकौली खेल मैदान, १७ गते देखि १९ गते सम्म माडी माबिको खेलमैदानमा र २१ गते देखि २३ गते सम्म कालिका नगरपालिकाको शहिद स्मृति क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिता हुने छ ।

    इच्छाकामना गाउँपालिकाले अहिले सम्म प्रतियोगिताको निर्णय गरि नसकेको समितिले जनाएको छ । हरेक पालिकाबाट छानिएका खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगितामा सहभागीता जनाउने छन् ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.