• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

चितवनमा कुलमान घिसिङ ल्याउनु पर्ने माग गर्दै प्रदर्शन गरेकाहरु माथि प्रहरी हस्तक्षेप

  •   बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल विद्युत् प्राधिकरणको प्रवन्ध निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउनु पर्ने माग गर्दै चितवनमा हुन लागेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

    घिसिङ प्राधिकरणमा आएपछि लोडसेडिङ हटेको र प्राधिकरणमा पनि धेरै सुधार आएको भन्दै पुनः उनलाई नियुक्ति गर्नुपर्ने माग राख्दै स्वतन्त्र नागरिक समाज चितवनले भरतपुरको चौबीसकोठीमा प्रदर्शन गर्न खोजेको थियो।घिसिङको पक्षमा सरकारलाई खबरदारी गर्दै उनको समर्थनमा बिहान नेपालको झण्डा र समर्थनमा लेखिएका ब्यानर बोकेर भरतपुरको चौबीसकोठीमा समर्थकको भेला गरेको थियो।

    मास्क लगाएर सामाजिक दूरी कायम राख्दै लामबद्द हुनै लाग्दा प्रहरी आएर निषेधाज्ञाको बेला कुनै पनि किसिमको कार्यक्रम नगर्न भन्दै ब्यानर खोसेर भिडलाई हटाएको हो।मुलुकमा लोडसेडिङ हटाएर देशलाई उज्यालो बनाउने कुलमानको समर्थनमा कार्यक्रम गर्दा प्रहरी हस्तक्षेप हुँदा दुःख लागेको भेलामा सहभागी दीपेन्द्र बास्तोलाले बताए।

    ‘निषेधाज्ञाका कारण हामीले कार्यक्रम गर्न नपाए पनि प्राधिकरणमा कुलमानको निरन्तरताको माग गर्दछौँ’, उनले भने। कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा उनको ठाउँमा अन्य व्यक्ति आउनसक्ने र प्राधिकरणको अवस्था पहिलेजस्तै हुनसक्ने भन्दै घिसिङलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग केही दिनयता बढ्दै गएको छ

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.