• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

भरतपुरमा प्रथम अन्तर वडा स्तरीय नकआउट ब्याडमिन्टन प्रतियोगिता सुरु

  •   शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । भरतपुरमा प्रथम भरतपुर महानगरपालिका अन्तर वडा स्तरीय नकआउट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । गढिमाइ ब्याडमिन्टन कवर्डहल भरतपुर १९ को आयोजनामा प्रथम भरतपुर महानगरपालिका अन्तर वडा स्तरीय नकआउट ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो । दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा महानगर भित्रका २९ वटै वडाका ७० टिमले सहभागिता जनाएका छन।

    प्रतियोगितालाई समुद्वघाटन गर्नु हुदै भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले खेल र बिकास एक अर्काका परिपुरक भएको उल्लेख गर्नु भयो । इतिहास हेर्दै जादा जुन क्षेत्रमा खेलकुदको बिकास भएको छ त्यो क्षेत्रमा बिकासले फड्को मारेको छ उप प्रमुख अधिकारीले भन्नू भयो, त्यसैले खेल र बिकासको सम्बन्ध एक सिक्काका दुई पाटा जस्तै हो ।

    देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादन गर्न र ब्याडमिन्टन खेलको विकासको लागि यस्ता खालका प्रतियोगिताहरु निकै महत्त्वपूर्ण र फलदायी हुने पनि उप प्रमुख अधिकारीले बताउनु भयो । पश्चिम चितवन कै गहनाको रुपमा रहेको यो कबर्ड हल सुविधासम्पन्न छ, तर यसको प्रयाप्त उपयोग हुन सकेको छैन उप प्रमुख अधिकारीले भन्नू भयो, गढिमाइ ब्याडमिन्टन कवर्डहलको एक्लो प्रयासले मात्र हुँदैन, यसमा सघ, प्रदेश र स्थानीय सरकारको पनि उत्तिकै महत्त्वपूर्ण भुमिका रहन आबश्यक छ ।

    उहाँले यस क्षेत्रको बिकास र समृद्धिका लागि आफुले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको प्रष्ट पार्नु भयो । त्यसका लागी भरतपुर महानगरपालिका तपाईहरु सगै हातेमालो गरेर अगाडी बढ्न चाहन्छ । देशका ७ सय ५३ स्थानीय तह मध्येमा भरतपुर महानगरपालिलाइ अग्र पक्तिमा उभ्याउन सकिएकोमा खुशी व्यक्त गर्दै उप प्रमुख अधिकारीले महानगरबासी सम्पुर्णमा धन्यवाद समेत दिनु भयो ।

    प्रतियोगितामा प्रथम हुनेले नगद पन्ध्र हजार, ट्रफी, मेडल र प्रमाणपत्र,द्वितीय हुनेले नगद दस हजार,ट्रफी, मेडल र प्रमाणपत्र, र तृतीय हुने दुई टिमले नगद पाँच हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सयोजक लेख बहादुर गुरुङले जानकारी दिनु भयो । कार्यक्रममा भरतपुर १९ का वडा सदस्य राज कुमार गुरुङ,कार्यक्रम सयोजक लेख बहादुर गुरुङ, टुर्नामेन्ट सयोजक मनोज थापा काजी, सल्लाहकार इमान सिह गुरुङ लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.