• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

इमेज इन्स्टिच्यूटद्वारा सरस्वती माविका पाँच विध्यार्थीलाई पुर्ण छात्रवृति प्रदान

  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले पश्चिम चितवनको एक सरकारी विद्यालयमा अध्यययन गर्ने पाँचजना विद्यार्थीहरुलाई एकवर्षको पुर्णछात्रवृति उपलव्ध गराएको छ ।भरतपुर महानगरपालिका वडा नं. २८ मा अवस्थित श्री सरस्वती माध्यामिक विद्यालयको कक्षा ११ र १२ का पाँचजना छात्राहरुका लागि छात्रवृति उपलव्ध गराइएको हो ।

    विद्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रममा इमेज इन्स्टिच्यूटका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी विद्यालयका छात्राहरुलाई छात्रवृति उपलव्ध गराइएको बताउनुभयो ।इमेजले हरेक वर्ष सरकारी विद्यालयका विद्यार्थीहरुका लागि नवीनतम कामहरु गर्दै आएको भन्दै उहाँले चितवनकै माटोमा जन्मेको इमेजले चितवनकै सरकारी विद्यालयहरुमा सहयोग गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी ढकालले आफ्नो विद्यालयलाई रोजेर इमेजले गरेको सहयोग प्रशंसायोग्य रहेको बताउनुभयो । छात्रवृति प्राप्त गरेका विद्यार्थीहरुलाई आफ्नो अध्ययनलाई प्रभावकारी ढंगले अगाडि बढाउन भन्दै इमेजले गरेको सहयोगले अगाडि बढ्को लागि मद्धत मिलेको बताउनुभयो । कक्षा ११ का छात्राहरु पुष्पा सापकोटा, प्रमिशा कुमाल तथा कक्षा १२ का छात्राहरु करुणा महतो, रञ्जु न्यौपाने र सुजता कुमालले छात्रबृति प्राप्त गरेका हुन् ।

    उनिहरुको एक शैक्षिकसत्रको लागि लाग्ने सबै खर्च लागि इमेजले व्यर्होने छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणी ढकालको अध्यक्षता तथा इमेजका प्रवन्ध निर्देशक मोहन बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इमेजका निर्देशक सुजिना बुढाथाकी संस्थापक अभिभावकहरु अक्कल सिंह र शुसीला सिंह विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य रमाकान्त न्यौपाने, सल्लाहकार संयोजक लोकनाथ सापकोटा, विद्यालय व्यवस्थापन समितिका सदस्य रिकमाया महतो, इमेजका चनौली शाखा प्रमुख केशव सापकोटा, विद्यालयका सहायक प्रचार्य महेन्द्र प्रसाद ढकाल , शिक्षक शुक्रराज काफ्ले, शिक्षक प्रतिनिधि बुद्धि कंडेल तथा शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    दश जोड २ सम्म पठनपाठन हुँदै आएको पश्चिम चितवनको पाको विद्यालय सरस्वती माध्यामिक विद्यालयमा हाल ७६३ जना विद्यार्थीहरु अध्ययनरत छन् । उच्चशिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई सत्यत्थय परामर्श दिदै जापान पठाउँदै आएको इमेजका गोरखा , चनौली र मेघौलीमा शाखा कार्यालय रहेका छन् । उचित परामर्श र उत्कृष्ट डकुमेन्टेसनका कारण इमेजले विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.