• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

म कुनै ‘स्टन्ट’का लागि काम गर्न आएको होइन : एसपी कार्की (भिडियो सहित)

  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक एसपी रामेश्वर कार्कीले आफू कुनै स्टन्टका लागि नभई कानुनको पालना गराउन काम गर्ने बताएका छन् । आज जिल्लाका पत्रकारहरुसँग छलफल गर्दै एसपी कार्कीले सरुवा भएर आएको केही महिना काम गरेको जस्तो देखाउने तर अन्य समय निष्कृय जस्तै हुने भन्ने गुनासो आउने गरेको सुनाउँदै उनले आफू त्यसका लागि नभई देशको कानुन पालना गर्न गराउन निरन्तर खटिरहने बताए ।

    पत्रकार र प्रहरी नङ र मासु जस्तै सम्वन्ध हुने भन्दै कुनै पनि सूचना नलुकाउने उनले बताए । कानुनले दिएको अधिकारमा रहेर घटना दुर्घटना लगायतका सूचना प्रवाहमा ढिलाइ नहुने उनको भनाई छ । कुनै सूचना लिन कठिन भए आफूलाई तुरुन्तै खवर गर्न उनको आग्रह छ । चितवनलाई सुरक्षित जिल्ला गराइरहन आफू समेत रातको समय बढी ड्युटीमा निस्कने गरेको भन्दै अपराध नियन्त्रण तथा कानुन विपरीत हुने गतिविधि रोक्न सूचना दिएर पत्रकारले पनि भूमिका खेलिदिन उनले आग्रह गरे ।

    साथै आफूले चितवनको कमाण्ड समाल्न थालेदेखि प्राविधिक प्रहरीमा जोड दिएको बताए । अहिलेको समय सीमित जनशक्तिले असीमित क्षेत्रको सुरक्षा गरिरहनुपर्ने अवस्था भएकाले प्रविधिमैत्री सेवामा प्रहरीमा जोड दिइरहेको उनको भनाई छ । सीसिटीभिबाट मनिटरिङ गर्ने लगायतका योजनामा आफू केन्द्रीत रहेको उनले बताए ।

    प्रविधि सहित गस्ती पेट्रोलिङ बढाएर अन्य जिल्लाको अनुभव समेत यहाँ प्रयोग गरेर सुरक्षित जिल्ला कायम राख्ने कार्कीले बताए । चितवन पूर्वी देखि पश्चिम क्षेत्रमा रहेकाले ती ठाउँहरुमा आफ्नै समस्या रहेको र ती सवैको अध्ययन गरिरहेको कार्कीले बताए । अन्य समस्या रहेपनि प्राविधिको प्रयोग सहित ती समस्या समाधानमा आफू लागिरहेन कार्कीले बताए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.