• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवन भेटेरान कपमा क्वाटरफाइनल पुग्ने सबै टोलीको टुङ्गो लाग्यो

  •   सोमबार, फागुन ०१, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलमा क्वाटरफाइनल पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । आज सोमबार थप तीन खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा स्थान बनाउने सबै आठै टोलीको टुङ्गो लागेको हो । आज सम्पन्न पहिलो खेलमा थापा गाउँ भेटेरानले दरबार भेटेरान नुवाकोटलाई पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनायो । थापा गाउँले नुवाकोटको पोष्टमा आधा दर्जन गोल ग¥यो । थापा गाउँको फराकिलो जितमा सुनिलकुमार सुवेदीले ह्याट्रिक गरे ।

    यस्तै शशी थापाले दुई तथा सुमन श्रेष्ठले एक गोल गरे । नुवाकोटका डम्बर शाहले एक मात्र गोल गरे । खेलमा अग्रता भने नुवाकोटले लिएको थियो । छैटौं मिनेटमा गोल गर्दै डम्बरले नुवाकोटलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको थापा गाउँले खेलमा उत्कृष्ट कमब्याक ग¥यो । पहिलो हाफको अन्तिम मिनेटमा सुनिलले थापा गाउँका लागि बराबरी गोल फर्काए । लगत्तै पहिलो हाफको अतिरिक्त मिनेटमा सुमनको गोलमा थापा गाउँले अग्रता लियो । दोस्रो हाफको तेस्रो मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३(१ को अग्रता दिलाए ।

    १३ औं मिनेटमा उनले ह्याट्रिक पूरा गरे । २५ औं मिनेटमा शशीले गोल गर्दै थापा गाउँको अग्रता लम्बाए । २८ औं मिनेटमा शशीले व्यक्तिगत दोस्रो गोल गरेपछि थापा गाउँले ६(१ को फराकिलो जित दर्ता ग¥यो । थापा गाउँका सुमन म्यान अफ दि म्याच भए। दोस्रो खेलमा एक्स महेन्द्र पुलिस क्लबले बगरभाई खलक पोखरालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा पुलिस क्लब टाई ब्रेकरमा विजयी भयो । निर्धारित समयको खेल १(१ को बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा धकेलियो ।

    टाई ब्रेकरमा पुलिसले ५(४ को जित निकाल्यो । त्यस अघि खेलको २० औं मिनेटमा शशी गौतमले पुलिसका लागि गोल गरेका थिए । दोस्रो हाफको चौथो मिनेटमा बगरभाई खलकका राजकुमार तामाङले बराबरी गोल फर्काएका थिए । पुलिसका गोल रक्षक राजेन्द्र गौतम म्यान अफ दि म्याच भए । तेस्रो तथा अन्तिम खेलमा कलकत्ता विजयी भयो । कलकत्ताले फ्रेन्ड्स भेटेरान कुपोन्डोललाई १(० ले हरायो । उसको जितमा प्रोबिर कुमारले गोल गरे । दोस्रो हाफको २९ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो ।

    कलकत्ताका गोलरक्षक सुरोजित म्यान अफ दि म्याच भए । प्रतियोगितामा मंगलबार क्वाटरफाइनल चरणका खेलहरु हुनेछ । पहिलो क्वाटरफाइनल खेलमा बिहान ११ बजे बर्दघाट भेटेरान नवलपरासी र आयोजक चितवन भेटेरान निलो भिड्नेछन् । दोस्रो खेलमा दिउँसो १ बजे साविक विजेता फ्रीडम फाइटर ठमेल र कलकत्ता भेटेरान भारत तथा तेस्रो खेलमा दिउँसो २स्३० बजे एक्स महेन्द्र पुलिस क्लब र चाबहिल भेटेरान भिड्नेछन् ।

    चौथो तथा अन्तिम खेल दिउँसो ४ बजे आयोजक चितवन भेटेरान रातो र थापा गाउँ सुधार समिति भेटेरानबीच हुनेछ । चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.