• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

आज भ्यालेन्टाइन डे : कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राख्ने ?

  •   मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सरेशचन्द्र रिजाल
    काठमाडौं । आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट गरेर विश्वभर मनाइँदै छ । यसलाई नेपालमा प्रणय दिवसको रुपमा पनि मनाइने गरिन्छ । यस दिनलाई आफूले मन पराएकालाई प्रेम प्रस्ताव राख्न पाइने स्वन्तत्राको रुपमा पनि लिइन्छ । सोहीअनुसार कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राखेर दिगो प्रेम गर्ने भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ ।

    ज्योतिषशास्त्रअनुसार कुन राशि भएकाले कुन राशि भएकासँग प्रेम गर्दा दिगो हुन्छ ? हेर्नुहोस्

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    मेष राशि भएका मानिसहरूले तुला राशि हुने मानिसहरूसँगको सम्बन्ध सबैभन्दा राम्रो हुनेछ । कन्या र वृश्चिक राशि हुनेहरूसँगको सम्बन्ध नोक्सानदायक हुनेछ भने बाँकी राशि हुनेहरूसँग मेष राशि हुनेहरूले काम गर्दा राम्रो हुन्छ । पूर्व दिशा मेष राशिको लागि राम्रो रहनेछ ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    वृष राशिमा जन्मिएका महिला तथा पुरुषहरूका लागि तुला र धनु राशि हुने मानिसहरूसँगको सम्बन्ध अति नै नराम्रो मानिन्छ । यो राशिहुनेहरूका लागि भने वृश्चिक राशि सबैभन्दा राम्रो राशिका रुपमा हेरिन्छ । बाँकी राशिहरूसँगको सम्बन्ध राम्रो नै रहनेछ । दक्षिण तिरको दिशामा काम गर्दा छिटो सफलता मिल्नेछ ।

    मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    मिथुन राशि हुनेहरूका लागि धनु राशि सबैभन्दा राम्रो राशिका रुपमा हेरिन्छ । मकर तथा वृश्चिक राशि हुनेहरूको सम्बन्ध खासै राम्रो मान्न सकिँदै । बाँकी रहेका राशिहरूसँग सम्बन्ध गाँस्दा राम्रो नै रहनेछ । पश्चिम दिशा मिथुन राशिको आफ्नो दिशा हो, काम कारोबार गर्दा राम्रो हुनेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    कर्कट राशिमा जन्मिएका सबै मानिसहरूका लागि मकर राशि हुनेहरूसँगको सम्बन्ध अति नै राम्रो मानिन्छ । तर, धनु र कुम्भ राशिका मानिसहरूसँगको सम्बन्ध भने नराम्रो हुनेछ । अरु राशि हुनेहरूँंग काम कारोबार गर्दा फाइदाजनक रहने छ । विशेष गरि उत्तर दिशामा काम गर्दा राम्रो नै मानिन्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    सिंह राशि हुनेहरूले कुम्भ राशि हुनेहरूसँग प्रेम गर्दा धेरै नै राम्रो हुन्छ । विशेष गरी मकर र मीन राशि हुनेहरूसँगको सम्बन्ध राम्रो मानिँदैन । बाँकी राशिहरूसँग भने काम गर्दा राम्रो नै मानिन्छ । पूर्व तिरको दिशामा काम गर्दा परिवारमा खुसी र प्रगति गराउँछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    कन्या राशिमा जन्मेका मानिसहरूका लागि भने मीन राशि भएका मानिसँग प्रेम गर्दा सोचेअनुसरको सफलता मिल्ने छ । कन्या राशिको लागि कुम्भ तथा मेष राशि हुनेहरूसँगको सम्बन्ध निकै कमजोर मानिन्छ । त्यसैले कारोबार नगर्नु भएकै राम्रो हुनेछ । अरु बाँकी रहेका राशि हुनेहरूसँगको सम्बन्ध भने राम्रो नै रहनेछ । कन्या राशिको लागि दक्षिण दिशा शुभ मानिन्छ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    तुला राशि हुनेहरूले मेष राशि हुनेहरूसँग सम्बन्ध राखेर काम गर्दा राम्रो मानिन्छ । मीन र वृष राशि हुनेसँग भने एकदमै नराम्रो हुन्छ । बाँकी रहेका राशिहरूसँग भने काम गर्दा राम्रो हुन्छ । पश्चिम दिशा राम्रो मानिन्छ । त्यो दिशातर्फ काम गर्दा परिवारमा खुसियाली बढ्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    वृश्चिक राशि हुनहरूले विशेषगरी वृष राशि हुनेहरूसँग सम्बन्ध राखेमा विशेष फदा हुनेछ । मेष र मिथुन राशि हुने हरूसँग राम्रो मानिँदैन ।  अरु राशिसँग मिलेर काम गर्दा फाइदाजनक हुनेछ । महत्त्वपूर्ण कारोबार गर्दा घरभन्दा उत्तर दिशामा गएर गरेका कामबाट सफलता मिल्नेछ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    धनु राशि हुनेहरूले विशेष गरी मिथुन राशिहुनेहरूसँग प्रेम सम्बन्ध राम्रो हुनेछ । वृष र कर्कट राशि हुनेसँग प्रेममा सफलता पाउन भने गाह्रो हुनेछ । यी राशिसँगका व्यक्तिसँगको कुनै पनि कारोबार अन्तिममा पूरा नहुदै रोकिने हुन्छ । यी दुई राशि वृष र कर्कटबाहेकका अरु राशि हुनेहरूसँगको सम्बन्ध राम्रो हुनेछ । विवाह गर्दा समेत राम्रो नहुने हुन्छ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    मकर राशिमा जन्मेका मानिसका लागि कर्कट राशि हुनेसँगको सम्बन्ध निक्कै राम्रो मानिन्छ । तर, मकर राशि हुनेले मिथुन र सिंह राशि हुनेसँग काम नगरेकै राम्रो हुन्छ । अरु राशि हुनेसँगको सम्बन्ध राम्रो नै मानिन्छ । मकर राशि हुनेले विशेष गरी दक्षिण दिशामा बसेर काम गरेमा राम्रो हुनेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    विशेषगरी कुम्भ राशिका मानिसले सिंह राशि हुनेसँगको सम्बन्ध राम्रो मानिन्छ । तर, कर्कट र कन्या राशि हुनेसँगको सम्बन्ध भने नराम्रो नै मानिन्छ । पारिवारिक सम्बन्धका लागि बाँकी रहेका राशिसँगको सम्बन्ध राम्रो नै मानिन्छ । कुम्भ राशि हुनेले पश्चिम दिशामा बसेर काम काम गरेमा लाभ हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    मीन राशिमा जन्मिएका मानिसले विशेषगरी कन्या राशि हुनेसँगको सम्बन्ध निक्कै राम्रो मानिन्छ । सिंह र तुला राशि हुनेसँगबाहेक अरु राशिसँगको सम्बन्ध राम्रो नै मानिन्छ । विशेष प्रगतिको लागि उत्तर तथा पूर्व दिशाहरू लाभदायक हुनेछन् ।
    (लेखक सुरेशचन्द्र रिजाल ज्योतिश तथा वास्तुविद् हुन् ।)

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      बिचौलियाको मारमा किसान

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.